नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ सेक्रेटरी कुमार खतिवडा पक्राउ

<span class='c1'> नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ</span> <span class='c2'>सेक्रेटरी कुमार खतिवडा पक्राउ</span>

विराटनगर ।  नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ सेक्रेटरी कुमार खतिवडा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले बुढीगंगा गाउँपालिकास्थित टंकी चोकबाट बिहीबार पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

खतिवडालाई विस्फोटको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको उनको भनाइ छ । उनीमाथि बेलबारीसहित विभिन्न स्थानमा बम विस्फोट गराएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्