डेढ दर्जन बढी कर्मचारीहरु कार्यालयमा अनुपस्थित रहेको भन्दै बर्खास्त गर्ने तयारी

<span class='c1'>डेढ दर्जन बढी कर्मचारीहरु कार्यालयमा अनुपस्थित</span> <span class='c2'>रहेको भन्दै बर्खास्त गर्ने तयारी</span>

देशका विभिन्न क्षेत्रीय तथा अञ्चल अस्पतालका चिकित्क सहित डेढ दर्जन बढी कर्मचारीहरु कार्यालयमा अनुपस्थित रहेको भन्दै बर्खास्त गर्ने तयारी गरिएको छ । विना जानकारी बिदा स्वीकृत नै नगराई ६० दिन भन्दा बढी कार्यालयमा अनुपस्थित रहेको भन्दै सरकारले पहिलो चरणमा विभिन्न अस्पतालका २० जना कर्मचारीलाई बर्खास्त गर्ने तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्