काठमाडौ कात्तिक १३, नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ ।
पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाा कप्तान छनोट गरेको हो । मल्ल टिममा उपकप्तान रहेका थिए ।