लिम्बुवानका विद्यार्थी नेता हेम पाक्सावालाई थप उपचारका लागि धरान पठाइयो

<span class='c1'>लिम्बुवानका विद्यार्थी नेता हेम पाक्सावालाई</span> <span class='c2'>थप उपचारका लागि धरान पठाइयो</span>

शशस्त्र प्रहरीको कुटाइबाट घाइते लिम्बुवानका विद्यार्थी नेता हेम पाक्सावालाई थप उपचारका लागि धरान पठाइएको छ ।

घाइतेहरुलाई जिल्ला स्थित प्रशासनले उपचारको व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । यसैबीच संघीय लिम्बुवान पार्टीले आज घोषणा गरेको तेह्रथुम बन्दको कार्यक्रम फिर्ता गरेको छ । कार्यकर्ताहरुको उपचारको माग राख्दै शुक्रबार पार्टीका केन्द्रिय अध्यक्षले शनिबारदेखि तेह्रथुम बन्द गर्ने प्रेश विज्ञप्तिमार्फत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्