आज पनि विहानैदेखि अरनिको राजमार्ग बन्द

<span class='c1'>आज पनि विहानैदेखि</span> <span class='c2'>अरनिको राजमार्ग बन्द</span>

काभ्रेमा एक युवकको रहस्यमय मृत्युको बिषयलाई लिएर स्थानीय बासिन्दाले आज पनि विहानैदेखि अरनिको राजमार्ग बन्द गराएका छन् । शनिबार विहान मृत अवस्थामा फेला परेका काभ्रे पांचखाल ३ का २७ बर्षिय ज्ञानु ठकुरीको शव प्रहरीले परिवारको स्वीकृति विना नै उठाएको भन्दै स्थानीय बिरोधमा उत्रिएका हुन् । घटनाको सत्यतथ्य र मृतकलाई क्षतिपूर्तिको माग गर्दै स्थानियले हिजो पनि सांझ दुई घण्टा राजमार्ग बन्द गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2