ओबी

पहिचानपक्षधरले मुख्यमन्त्री कार्कीलाई बुझाए ध्यानाकर्षणपत्र

विराटनगर । प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई पुन:नामाकरणको बारेमा ध्यानाकर्षण पत्र बुझाएका छन् । संघर्ष समितिले सोमबार मुख्यमन्त्री कार्यालयमा पुगेर मुख्यमन्त्री कार्कीलाई पुन:नामाकरणको बारेमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । कोशी नाम �. . .


बन्द भयो चियाको उत्पादन

मङ्लबारे (इलाम) । चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन् । प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि पूर्णरुपमा बन्द हु�. . .


प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै कोशी प्रदेश फाइनलमा

काठमाडौँ । कोशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको दोस्रो क्वालिफायर खेलमा कोशीले साविक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हरायो । फाइनलमा कोशीले बुधबार एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । जितक. . .


भेडेटारमा भारतीय पर्यटकको घुँइचो

धनकुटा । भारतको पूर्णीया जिल्ला विहारका अरुणकुमार राय साथीहरुसँग अंग्रेजी नयाँ वर्ष मनाउन भेडेटार आउनुभएको यो दोस्रो पटक हो । रायलाई चुरे क्षेत्रबाट एकै साथ देखिने हिमाल, पहाड र तराईको दृष्य हेर्न औधी मनपर्छ । भेडेटारमा आयोजित ११ औँ खाना महोत्सवका अवसरमा आउनुभएका रायले अर्को वर्षपनि छुट्टी मनाउन य�. . .


नेपाल सरकारका वेबसाइटमा डिडस आक्रमण

काठमाडौं । डीएनएस सर्भमा डीडोस (डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस ) अट्याक आएकाले सरकारी वेबसाइट नखुलेको पाइएको छ । सोमवार बिहान १० बजेदेखि सरकारी साइटहरू प्रभावित भएका हुन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी प्रवीण चौहानले डीएनएस सर्भरमा डिडस अट्याक आउँदा सरकारी वेबसाइट प्रभावित भ�. . .


सन् २०२४ सँगै ‘नयाँ सुरुवात’ को आशामा इजरायली युवा

सन् २०२४ को नयाँ वर्षको आगमनमा घण्टी बजेको केही सेकेन्डपछि इजरायली युवा नयाँ वर्ष मनाउँन तेल अभिभ शहरका सडकमा बेफिक्री हिँडिरहेका देखिन्थे । क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले रकेटलाई आकाशमा रोकेको आवाज सुन्दा उनीहरू झसङ्ग हुन्थे तर रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरूमा रम्ने कोशिस गरिरहेका देखि�. . .


मोरङको सुन्दरहरैँचाको सामुदायिक वनमा जंगली हात्ती मृत फेला

विराटनगर । मोरङको सुन्दरहरैँचा १० जनजागरण सामुदायिक वनमा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । देब्रे खुट्टा माथि र घाँटीमा गोली लागेको अवस्थामा सोमबार जंगली हात्ती मृत अवस्थामा फेला परेको हो । हात्तीलाई सिकारीले मा मारेको हुनसक्ने आशंका रहेको डिभिजन वन कार्यालय सलकपुरले जनाएको छ । पछिल्लो केह�. . .


डेडिकेटेड र ट्रङ्क लाइन विवादः प्रशासकीय पुनरावलोकनमा जानु उत्तम विकल्प

काठमाडौँ । विगतमा चरम लोडसेडिङ रहेको अवस्थामा डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत उपभोग गरेका उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच देखिएको महशुलसम्बन्धी विवाद समाधानका लागि प्रशासकीय पुनरावलोकनमा जानु उत्तम विकल्प हुने देखिएको छ । यसका लागि प्राधिकरणमा छुट विलिङको २५ प्रतिशत रकम धरौटी राख्नुपर�. . .


सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष

प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । विभागका अनुसार सन् २०२३ मा २२ हजार ४०४ प्यालेस्टिनीको मृत्यु भएको छ । अक्टोबर ७ मा इजरायल र गाजाको सत्तारुढ हमासबीच द्वन्द्व सुरु भएयता प्यालेष्टिनी २२ हजार १४१ ज�. . .


मिर्मिरे लघुवित्तले नगद लाभांश वितरण गर्ने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कमपनीको आगामी . . .


संखुवासभा कारागारमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला

संखुवासभा । संखुवासभा जिल्ला कारागार खाँदवारीमा कार्यरत एक वरिष्ठ प्रहरी हवल्दार मृत फेला परेका छन्। मृत्यु हुनेमा इलाम घर भई खाँदबारी नगरपालिका–७ जिल्ला कारागारमा कार्यतर वरिष्ठ प्रहरी हवल्दार ४१ वर्षीय डीकबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। हिजोराती २ बजे डिउटी�. . .


मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने

काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनु. . .