मोरङको सुन्दरहरैँचाको सामुदायिक वनमा जंगली हात्ती मृत फेला

<span class='c1'>मोरङको सुन्दरहरैँचाको सामुदायिक वनमा</span> <span class='c2'>जंगली हात्ती मृत फेला</span>

विराटनगर । मोरङको सुन्दरहरैँचा १० जनजागरण सामुदायिक वनमा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ ।

देब्रे खुट्टा माथि र घाँटीमा गोली लागेको अवस्थामा सोमबार जंगली हात्ती मृत अवस्थामा फेला परेको हो ।

हात्तीलाई सिकारीले मा मारेको हुनसक्ने आशंका रहेको डिभिजन वन कार्यालय सलकपुरले जनाएको छ । पछिल्लो केही महिनायता चारकोसे जंगलमा दुई दर्जनबढी जंगली हात्ती आएर गाउँमा आतंक मच्याउँदै आएका छन् ।

हात्तीको आक्रमणबाट झापा , सुनसरी र मोरङका विभिन्न क्षेत्र हात्तीको आतंकले प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्