ओबी

प्रधानमन्त्री ओलीका हप्ता दिन: एकैदिन चार वटा कार्यक्रममा भाषण

आकांक्षा धामी/ नेपाल न्यूज बैंक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरुमा कार्यक्रमको उद्घाटन र सम्बोधनमै व्यस्त भइरहेका छन् । ओली भरसक कार्यक्रम छुटाउँदैनन् । पछिल्लो हप्ता ओलीले एकैदिन चारवटासम्म कार्यक्रममा सम्बोधन गर्न भ्याए । भेटघाट, सार्वजनिक मन्चमा भाषण र आफ्नो दल एमालेका �. . .


‘विवाद’मा घेरिएका उर्जामन्त्री खड्काका महत्वकांक्षी लक्ष्य

आकांक्षा धामी / नेपाल न्यूज बैंक काठमाडौं । जलविद्युत् आयोजनाका प्रवद्र्धक हुन् अहिलेका ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्का । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका हुन् । खड्का यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत�. . .


विराटनगरमा अध्यक्ष प्रचण्डले लिए भक्काको स्वाद

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएका छन् । विराटनगर आएका प्रचण्डले आज (शनिबार) बिहान मर्निङ वाक गर्ने क्रममा एक महिलाले भक्का बनाउँदै गरेको अवस्थामा पुगेर खाएका हुन् । तातो भक्का खाँदै उनले यो निकै स्वादिलो रहेको प्रतीक्�. . .


इजरायली सरकारद्वारा गाजा युद्धविराम सम्झौतालाई अनुमोदन

जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शनिबार गाजायुद्धविराम र बन्धक मुक्त गर्ने सम्झौतालाई इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन गरेको जनाएको छ । आइतबारदेखि सुरु हुने युद्धविरामले गाजाको अहिलेसम्मकै सबैभन्दा घातक युद्धमा लडाई र बमबारी रोकिनेछ । यसले सन् २०२३ को अक्टो�. . .


भोजपुरको भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो । पिउने पानीको समस्या रहेका यहाँका सबै स्थानीयको घरमा ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याएको छ । वडाभि�. . .


नेपालमा यौनिक अल्पसंख्यक : विश्वकै अग्रणी तर अपुरो अधिकार

संविधानको प्रस्तावना र मौलिक हकमै समानुपातिक समावेशी सहभागिताको सुनिश्चिता गरेपनि दलहरुको विधानमा त्यसको प्रष्ट व्यवस्था छैन् । संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्ने भएपनि त्यस्तो व्यवस्था लागू भएको पाइँदैन् । -युवराज गौतम मानव समाजमा जैवीक वा लैङ्गि. . .


अन्तर्वार्ता : कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यसअघि उहाँ २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुईपटक मुख्यमन्त्री बन्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता समेत रहनुभएका उहाँ उहाँले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्ना�. . .


घरजग्गा कारोबारः गत पुसमा चार अर्ब २५ करोड राजश्व सङ्कलन

काठमाडौँ । घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको छ । गत मङ्सिर महिनामा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएका�. . .


दुई कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति

काठमाडौँ । लामो समयदेखि रोकिदै आएको साधारण शेयर निष्काशनका लागि अनुमति दिने प्रक्रिया शुरु भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर बिक्रीका लागि पछिल्लो पटक अनुमति दिएको छ । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मासिटिकल्सलाई साधा�. . .


विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको मूल्यमा वृद्धि

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, जा. . .


आजदेखि यू–१९ महिला विश्वकप, नेपालले पहिलो खेल बंगलादेशसँग खेल्दै

काठमाडौं । आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुरु भएको छ । दोस्रो संस्करणको उक्त विश्वकपमा नेपालसहित १६ देशको सहभागिता रहेको छ । विश्वकपमा नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्दैछ । उक्त खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट सुरु हुनेछ । नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड. . .


मधेश प्रदेश सरकारले आज बलिदानी दिवस मनाउँदै

जनकपुर । मधेश प्रदेश सरकारले आज माघ ५ गते सातौँ बलिदानी दिवस मनाउँदैछ । अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गरेर सो दिवस मनाइने गरेको मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ । बलिदानी दिवस जनकपुरधामको महेन्द�. . .