काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार बेलायती पाउण्डको विदेशी विनिमय दर बढ्दा यूरो सामान्य अंकमा घटेको छ । अमेरिकी डलर र कतारी रियालको विनियम दर भने स्थिर छ । आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको �. . .
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज र. . .
काठमाडौं । आईसीसी विश्वकप लिग–२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग पराजित भएको छ । टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले पाएको २३८ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका १९ रनले पराजित भएको हो । २३८ रनको लक्ष्य पछ्याएको अमेरिकाको अन्तिमको ब्याटिङ लाइन नचल्दा ४९.५ ओभरमा २१८ रनमा अल आउट भएको हो । सुरुम�. . .
विराटनगर । विराटनगर–३ स्थित पूर्वाञ्चल विश्वविद्यालय विज्ञान एवं प्रविधि संकायले ‘अनुसन्धान र विकासमा एआईको महत्व’ विषयक ७ दिने कार्यशाला गोष्ठी एवं प्रशिक्षण संचालनमा ल्याएको छ । वैश्विक परिवेशमा विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूका संकाय र जनशक्तिलाई एआई र यसको उपयोगिता बारे जानकार. . .
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ । निगमका अन. . .
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजनबारे गलत प्रचार भएको बताएका छन् । बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले, बैठकसम्म आउँदा पार्टी विभाजनबारे सबै भ्रम चिरिएको भन्दै पार्टी विभाजन बारे गलत प्रचार भएको बताए । उनले भने, ‘पा�. . .
मकवानपुर । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलकुदमन्त्री मीनकृष्ण महर्जनसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । बिहिबार खेलकुद मन्त्रालयमा संघका अध्यक्ष दीपक श्रेष्ठसहितका टोलिले मन्त्री महर्जन समक्ष ज्ञापनपत्र बुझाएको हो । तत्कालिन खेलकुदमन्त्री रन्तप्रसाद ढकालले ९ औं राष्ट्र. . .
काठमाडौं । संसदीय सुनुवाई र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिहरुले शपथ ग्रहरण गरेका छन् । बिहीबार संसदीय सुनुवाईको सभापतिमा नेपाली काँग्रेसका सांसद इश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगम�. . .
प्रेम देवान विराटनगर । विराटनगरको जनआन्दोलन चौक अर्थात कुनै बेलाको महेन्द्र चौकलाई शहरको मुटु भनेर चिनिन्छ । विराटनगरलाई चिनाउनको लागि महेन्द्र चौकको भूमिका ठूलो छ । कोशी राजमार्ग अन्तर्गत विराटनगर ६, ११ र ९ नम्बर वडाको सीमा महेन्द्र चौकले जोड्छ । पूर्वमा हिमालय रोड, पश्चिममा जनपथ टोल, उत्तरमा बरगाछ�. . .
इशु पन्त विराटनगर । विराटनगरमा दैनिक सरदर १०७ वटा भारतीय नम्बरका साना तथा ठुला चारपाङ्ग्रे सवारी भित्रन्छन् । दैनिक भित्रने यी सवारीमध्ये ९२ वटा भारततर्फ फर्कन्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको साउन महिनाको ३० दिनको तथ्यांक अनुसार तीन हजार २०५ सवारी भित्रिएकोमा दुई हजार ७६६ सवारी फर्किए�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आवधिक योजना एकातिर नीति तथा कार्यक्रम र बजेट अर्कोतिर गईरहेको बताएका छन् । कोशी प्रदेश योजना आयोगले पञ्चबर्षिय आवधिक योजना सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासको आधारको रुपमा रहेको आवधिक योजनासँग नीति तथा कार्यक्रम र बज�. . .
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चालक अनुमतिपत्रको अभिलेख नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ब�. . .