अन्तराष्ट्रिय

जापानमा पनि कोरोनाको त्रास : सातवटा राज्यमा आपतकाल घोषणा

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले सातवटा राज्यमा आपतकाल घोषणा गरेका छन् । जापानको राजधानी टोकियो, पोर्ट सिटी ओसाकासहितका अन्य पाँचवटा राज्यमा आपतकाल घोषणा गरेका हुन् । यी सातवटा राज्यमा बुधबारदेखि आपतकाल लागु हुने र अप्रिल अन्तिमसम्म लागु हुने बताइएको छ । यी राज्यहरुका सम्पूर्ण विद्य. . .


कोभिड–१९ बाट विश्वमा ७४ हजार ८०७ जनाको मृत्यु

काठमाडौं, चैत्त २५ गते । विश्वब्यापीरुपमा कोरोनाभाइरसबाट १३ लाख ४७ हजार संक्रमित भएका छन् । अमेरिकामा मात्रै तीन लाख ६८ हजार १९६ मा संक्रमणको पुष्टि भएको छ । विश्वब्यापीरुपमा कोरोनाभाइरस संक्रमणको तथ्याङ्क ‘ट्रयाक’ गर्दै आएको अमेरिकाको म्यारिल्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार अम�. . .


कोरोना : बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य समस्या , आइसियुमा भर्ना

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणका कारण विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार स्वास्थ परीक्षणका लागि अस्पताल पुगेका थिए । स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि सोमबार नै उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । नियमित जाँचक�. . .


कोरोना भाइरसका कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको मृत्यु

युएई । कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको छ। रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको सोमबार प्राप्त रिपोर्टबाट  पुष्टि  भएको छ । ४० वर्षीया पराजुली उनी कार्यरत घरमै गत  शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी . . .


अमेरिकाको एक बाघलाई पनि कोरोना भाइरस लागेको पुष्टि

इश्वरचन्द्र झा काठमाडौं, चैत्त २४ गते । अमेरिकी चिडियाखानाको एक बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । न्युर्योक शहरस्थित ब्रोन्क्स चिडियाखानाको चार वर्षको मल्यान बाघमा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । ब्रोन्क्सस चिडियाखानाले लोवास्थित राष्ट्रिय पशु प्रयोगशालामा गरिएको परीक्षणले बाघ�. . .


भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०९ पुग्यो

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सय नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान कोरोना भाइरसको नयाँ तथ्यांक जारी गर्दै मृत्यु हुनेको संख्या सय नाघेको पुष्टि गरेको हो । स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले भारतमा मृत्यु हुनेको संख्या एक सय नौ �. . .


कोरोना : बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ । बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल भर्ना गरिएको हो । सावाधानी अपनाउने उद्देश्यसहित यी परीक्षण गर्न लागिएको बताइएको छ । बोरिसमा १० दिन अघि कोरोनाभा�. . .


पछिल्लो २४ घण्टामा ४ हजार ७२८ जनाको मृत्यु, कुन देशमा कति ?

कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो २४ घण्टामा ४ हजार ७२८ जनाको मृत्यु भएको छ । यसमध्ये २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार १५९ जनाको मृत्यु भएको छ । स्पेनमा २४ घण्टामा ६९४ को मृत्यु हुँदो सोही अवधीमा इटलीमा ५२५, फ्रान्समा ५१८, बेलायतमा ६२१ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ७१ हजार २५४ जनामा कोेरो. . .


भारतमा मैनवत्ति र दियो सल्काएर कोरोना महामारी विरुद्धको लडाइमा ऐक्यवद्धता

एजेन्सी । आइतबार साँझ ९ बजे भारतमा त्यहाँका सर्वसाधारणले मैनवत्ती जलाएर कोरोना भाइरस विरुद्धको लडाईमा ऐक्यवद्धता जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीको अपिलमा लाखौं सर्वसाधारणले मैनवत्ति र दियो सल्काएर कोरोना महामारी विरुद्धको लडाइमा ऐक्यवद्धता जनाएका हुन् । सो क्रममा प्रधानमन्त्री मोद�. . .


थाईल्याण्डमा कोरोनाले रातको समयमा काम गर्ने यौनकर्मीहरुको पेशा नै कठिन

बैंकक : कोरोना भाइरसको महामारीले थाइल्याण्डको रात्रिकालिन जीवन अस्तव्यस्त बनायो । यार्टी र बारहरु बन्द भए । खासगरी पेशाकै रुपमा यौन धन्धा अपनाएका यौनकर्मी युवतीहरुलाई यसले प्रत्यक्ष असर पारेको छ । तिनैमध्ये एक हुन् पिम, जो अचेल घरबेटीलाई कसरी भाडा तिर्ने भन्नेबारे चिन्तित छिन् । सुनसान सडकमा निस�. . .


भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ कोरोना संक्रमित, मृत्यु हुने ९९ जना

कोरोना भाइरसको संक्रमण छिमेकी भारतमा पनि बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म त्यहाँ कुल संक्रमितको संख्या ३ हजार ५८८ पुगेको छ । वल्र्डोमिटर्सका अनुसार अहिलेसम्म भारतमा ९९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । शनिबार भारतमा एकै दिन १३ जनाको मृत्यु भएको छ । भ. . .


अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण, नेपाली मूलका एकको निधन

वासिङ्टन डिसी, चैत २३ गते ।  अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा र�. . .