एजेन्सी । भारतको केन्द्र सरकारले सर्वोच्च अदालतमा जम्मू-काश्मीरको अवस्था अबको केही दिनमा सामान्य हुने दाबी गरेको छ। संविधानको धारा ३७० खारेज गर्ने र सञ्चार माध्यममाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ क्रममा सरकारले यस्तो दाबी गरेको हो। महान्यायाधिवक्ता तुसार मेहत्त. . .
एजेन्सी । आजकल पार्टीहरूमा जानुअघि महिलाहरू ब्युटी पार्लरमा शृंगार गर्न पुग्छन् । सुन्दर देखिने प्रयासमा उनीहरू नजानिकनै रोग पनि बोकेर आउने सम्भावना रहन्छ । पार्लरमा प्रयोग हुने सामग्री राम्रोसँग सफा नभएमा संक्रमण हुने सम्भावना रहन्छ । त्यसैले संक्रमणबाट बच्नका लागि यी कुराहरूमा ध्यान दिनुपर्छ ।. . .
नयाँ दिल्ली । पाकिस्तानले भारतमा उत्पादन भएको तथा भारतीय कलाकार अभिनित सबैखाले विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेग्युलेटरी अथोरिटी (पेम्रा)ले त्यस्ता टेलिभिजन कमर्सियल्समाथि पूर्णतया प्रतिबन्ध लगाएको हो, जुन भारतमा उत्पादित हुनुका साथै भारतीय कलाकारले अभिनय गरेक. . .
फिलाडेल्फिया । अमेरिकाको फिलाडेल्फियामा एक व्यक्तिले गोली चलाउँदा ६ जना प्रहरी अधिकृत घाइते भएका छन् । ६ मध्ये एक जना गाडी गोली हानाहानको क्रममा गाडी दुर्घटनामा घाइते भएका हुन् । गोली हान्ने व्यक्तिलाई प्रहरीले गिरफतार गरेको छ भने घाइते अधिकृतहरुलाई पनि सामान्य उपचारपछि अस्पतालबाट फिर्ता गरिएको �. . .
साउन ३०, जापान । जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ । सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७५१ जना अस्पतालमा भिड लागेका थिए । मृत्यु भएको र बिरामी भएको यो विवरण गत अगस्ट ५ देखि एक हप्तासम्म. . .
काठमाडौं, साउन ३० । कतारको दोहास्थित जैदा पार्कमा मंगलबार राति भएको सांघातिक आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । कतारस्थित नेपाली दूतावासद्वारा बुधबार जारी विज्ञप्तिअनुसार सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको हो । पाँच घाइतेमध्ये गम्भीर उमर अन्सारीको हमाद अस्पता�. . .
एजेन्सी । रुसमा रकेट इन्जिन विस्फोटमा पाँच जना रुसी न्युक्लियर इन्जिनियरको मृत्यु भएको छ ।विस्फोटमा तीनजना इन्जिनियर घाइते भएका छन् । रुसको न्युक्लियर मिसाइलहरु बनाउने स्थानमा विस्फोट भएको हो । राजधानी मस्कोबाट ३ सय ७३ किलोमिटर टाढा रहेको सारोभ शहरमा भएको विस्फोटपछि रुसीको न्युक्लियर एजेन्सी रो�. . .
काठमाडौं साउन २८ । कानुनी रुपमै अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीहरुको भिसा अवधि बढाउने र ग्रीन काड पाउने प्रक्रियामा अमेरिकी सरकारले कडाइ गर्ने भएको छ । नयाँ नियम लागू भएसँगै एक वर्ष वा सो भन्दा बढी समयदेखि सरकारी सुविधा वा अन्यत्र आश्रित रहेका आप्रवासीहरु प्रभावित हुने अन्तर्राष्ट्रिय समाचार. . .
एजेन्सी । कश्मीरका विषयमा सरकारका तर्फबाट आधिकारिक रूपमा त्यहाँको स्थिति नियन्त्रणमा रहेको भनाइ आएको छ । आधिकारिक बयानका अनुसार, बकरीदको अवसरमा स्थानीय मस्जिदमा ठूलो संख्यामा मानिस भेला भए र नमाज पढे । तर सुरक्षा उपाय अन्तर्गत श्रीनगरका केही अतिसंवेदनशील क्षेत्रमा मानिस भेला हुन प्रतिबन्ध लगाइ�. . .
एजेन्सी । भारतका केन्द्रीय रेल मन्त्री पीयूष गोयलले विहिबार भारतले छिट्टै पानीमुनि चल्ने रेलसेवा सुरु गर्ने बताए । ट्वीट गर्दै पियूषले यो जानकारी दिएका हुन् । ट्वीटमा पियूषले लेखका छन् ,‘भारतको पानी मुनि चल्ने रेल पहिलो पटक कोलकाताको हुगली नदीमुनि चलाइनेछ । यो उत्कृष्ट इन्जिनियरिङको उदारण हो । य. . .
काठमाडौं साउन २६ । भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी चयन भएकी छन् । गएराति अवेरसम्म चलेको कांग्रेस कार्यसमिति बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने मतदानमा आफूहरु सहभागी नहुने घोषणा गरेका थिए । सोनियाले १९९८ द. . .
एजेन्सी, २५ साउन । एक भारतीय युवाले आफ्नो जन्मदिनको लागि गिफ्ट आएको कार नदीमा बगाइदिएका छन्। भारतको हरियाना राज्यका ती व्यक्तिले जन्मदिनमा जगुआर कार नदिएको भन्दै बिएमडब्लु कार नदीमा धकेलेर बगाइदिएको एजेन्सीहरूले जनाएका छन्। भारतीय प्रहरीका अनुसार बाबुले बिएमडब्लु कार गिफ्ट दिएका थिए। आफ्नो मागम�. . .