अन्तराष्ट्रिय

अमेरिकामा भिसा अवधि थप र ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ

काठमाडौं साउन २८ । कानुनी रुपमै अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीहरुको भिसा अवधि बढाउने र ग्रीन काड पाउने प्रक्रियामा अमेरिकी सरकारले कडाइ गर्ने भएको छ । नयाँ नियम लागू भएसँगै एक वर्ष वा सो भन्दा बढी समयदेखि सरकारी सुविधा वा अन्यत्र आश्रित रहेका आप्रवासीहरु प्रभावित हुने अन्तर्राष्ट्रिय समाचार. . .


कश्मीरमा स्थिति सामान्य रहेको सरकारको दाबी, स्थानीय भने समस्यामा रहेको मिडियाको भना

एजेन्सी ।  कश्मीरका विषयमा सरकारका तर्फबाट आधिकारिक रूपमा त्यहाँको स्थिति नियन्त्रणमा रहेको भनाइ आएको छ । आधिकारिक बयानका अनुसार, बकरीदको अवसरमा स्थानीय मस्जिदमा ठूलो संख्यामा मानिस भेला भए र नमाज पढे । तर सुरक्षा उपाय अन्तर्गत श्रीनगरका केही अतिसंवेदनशील क्षेत्रमा मानिस भेला हुन प्रतिबन्ध लगाइ�. . .


भारतले छिट्टै पानीमुनि चल्ने रेलसेवा सुरु गर्ने

एजेन्सी । भारतका केन्द्रीय रेल मन्त्री पीयूष गोयलले विहिबार भारतले छिट्टै पानीमुनि चल्ने रेलसेवा सुरु गर्ने बताए । ट्वीट गर्दै पियूषले यो जानकारी दिएका हुन् । ट्वीटमा पियूषले लेखका छन् ,‘भारतको पानी मुनि चल्ने रेल पहिलो पटक कोलकाताको हुगली नदीमुनि चलाइनेछ । यो उत्कृष्ट इन्जिनियरिङको उदारण हो । य. . .


भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी चयन

काठमाडौं साउन २६ । भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी चयन भएकी छन् । गएराति अवेरसम्म चलेको कांग्रेस कार्यसमिति बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने मतदानमा आफूहरु सहभागी नहुने घोषणा गरेका थिए । सोनियाले १९९८ द. . .


एक भारतीय युवाले आफ्नो जन्मदिनको लागि गिफ्ट आएको कार नदीमा बगाइदिए

एजेन्सी, २५ साउन । एक भारतीय युवाले आफ्नो जन्मदिनको लागि गिफ्ट आएको कार नदीमा बगाइदिएका छन्। भारतको हरियाना राज्यका ती व्यक्तिले जन्मदिनमा जगुआर कार नदिएको भन्दै बिएमडब्लु कार नदीमा धकेलेर बगाइदिएको एजेन्सीहरूले जनाएका छन्। भारतीय प्रहरीका अनुसार बाबुले बिएमडब्लु कार गिफ्ट दिएका थिए। आफ्नो मागम�. . .


कर्फ्यू तोडेरै कश्मीरमा भव्य प्रदर्शन : ‘वी वान्ट फ्रिडम’

एजेन्सी, २५ साउन ।  कश्मीर काण्डबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको पर्सीपल्ट अगस्ट १० मा कश्मीरमा भव्य आन्दोलन सहितको एक भिडियो सार्वजनिक भएको छ । टेलिफोन लगायत सञ्चार विच्छेद गर्दै कफ्र्यू लगाइएको कश्मीरमा हजारौं नागरिक सडकमा उत्रिएर आन्दोलन गरेको भिडियो बिबिसीले सार्वजनि�. . .


कश्मीरमा सुरक्षा कडाईमा केही खुकुलो, विद्यालय तथा कलेज खुल्ने

काठमाडौं । जम्मू–कश्मीरले पाएको विशेषाधिकार खारेजसँगै बढाइएको सुरक्षा व्यवस्थालाई केही खुकुलो बनाइएको छ । जम्मू कश्मीरबाट अनुच्छेद ३७० हटेको चार दिनपछि स्थानीयले राहत महसुस गरेका छन् । धारा १४४ हटाइएपछि आजदेखि जम्मू जिल्लामा विद्यालय तथा कलेजहरु खुल्ने भएका छन् । धारा १४४ अन्तर्गत प्रशासनले क. . .


म्यानमारमा यस वर्ष मात्रै स्वाइन फ्लूका कारण मृत्यु हुनेको सङ्ख्या ९०

याङ्गुन- म्यानमारमा यस वर्ष मात्रै स्वाइन फ्लूका कारण मृत्यु हुनेको सङ्ख्या ९० पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेहरूको यो सङ्ख्या यस वर्षभरीको हो। सन् २०१९ को जनवरी १ देखि �. . .


फारबिसगञ्जमा चामल बोकेको ट्रक पल्टियो

जोगवनी, २३ साउन । भारतको फारबिसगञ्जमा लहरी ट्रक दुर्घटनामा परेको छ । विहान ५ बजेको समयमा पलास हरियाणाबाट सिलगुड़ी तर्फ जाँदै गरेको ट्रक पल्टिएको हो । दुर्घटनामा चालक घाईते भएका छन् । ट्रकमा ४० टन चामल लिएर जाँदै गरेको ट्रक डिभाईडरमा ठोक्कीएर पल्टिएको भारतीय प्रहरीले जनाएको छ । राजस्थानको अलवर घर भएक�. . .


भारतकी पूर्व विदेशमन्त्री एवं भाजपाकी वरिष्ठ नेतृ सुष्मा स्वराजको निधन

काठमाण्डौ, २२ साउन । भारतकी पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ सुष्मा स्वराजको निधन भएको छ । उहाँको मंगलबार राति दिल्लीको एम्स अस्पतालमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । उहाँलाई मुटुसम्बन्धी समस्या भएपछि अस्पताल लगिएको थियो । स्वराजको पार्थिव शरीर �. . .


अन्तराष्ट्रिय : जम्मु कस्मिरबारे नयाँ निर्णय , छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश हुने

नयाँदिल्ली, साउन २१ गते । भारत सरकारले सोमबार जम्मु कस्मिरका लागि संविधानमा गरिएको विशेष व्यवस्था खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो । मुस्लिम बाहुल्य रहेको जम्मु कस्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारती. . .


जिउँदा ३८ सन्तान जन्माइसकिन् ३९ वर्षे यी महिलाले, एक्लै गर्छिन् हेरचाह

एजेन्सी, २१ साउन । (कम्पाला) युगान्डाकी ३९ वर्षे मरियम नबातान्जीले जिउँदै ३८ सन्तान जन्माइसकिन् । उनको विवाह १२ वर्षको उमेरमा भएको थियो । एक सालपछि नै उनले जुम्ल्याहा बच्चा जन्माइन् । त्यसबेलै डाक्टरलाई देखाउँदा थाहा भयो, उनको अन्डाशय असामान्य रुपले ठूलो छ, र गर्भनिरोधक औषधि उनका लागि घातक हुन सक्छ । त्. . .