अन्तराष्ट्रिय

भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नजिक

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म नौ सयभन्दा बढीको मृत्यु भइसकेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म नौ सय ३४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विगत चौबीस घण्टामा मात्रै ६२ जनाको मृत्यु भएको छ । भ. . .


विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यको कोरोना अपडेट

विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना निकै चाडो फैलने क्रममा रहेको छ । दैनिक संक्रमितको संख्या बढिरहेको छ ।  बिहार राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म ३४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा दुइ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । बिहारमा. . .


कोरोना भाइरसबाट विश्वभर ९ लाख २२ हजार बढी उपचारपछि घर फर्किए

जेनेभा । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने  ३० लाख मानिस संक्रमित भएका छन् । कोरोनाभाइरस सम्बन्धी तथ्याँक उपलब्ध गराउँदै आएको वल्र्डओमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ९ लाख २२ हजार ३८७ जना उपचारपछि घर फर्किएका छन् । अझै पनि ५�. . .


कोरोना भाइरसको संक्रमण विश्वभरका ३० लाख भन्दा धेरै मानिसमा फैलियो

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरका ३० लाख भन्दा धेरै मानिसमा फैलिसकेको छ । मंगलबार बिहानसम्म विश्वभर रहेका ३० लाख ५९ हजार २९८ जनामा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ । ९ लाख १९ हजार ८१२ निको भइसकेका छन् भने १९ लाख २८ हजार २६७ कोरोना संक्रमितको उपचार भइरहेको छ । ५६ हज�. . .


छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितहरुको संख्या २६ हजार नाघ्यो

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितहरुको संख्या २६ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार सोमबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या २७ हजार ८९० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ५६ जनाक. . .


भारतमा यस्तो : एक दाजुभाइले आफ्नो सम्पत्ति बेचेर लकडाउनमा गरिबलाई खाना वितरण गर्दै

भारतको कर्नाटक राज्यको कोलारमा बस्ने दुई दाजुभाइ मुजम्मिल र तजम्मुलले लकडाउनमा गरिबलाई खाना खुवाउनका लागि २५ लाखमा आफ्नो सम्पत्ति बेचेका छन् । मुजम्मिल कान्छा भाइ हुन् । ३७ वर्षका मुजम्मिलले बीबीसीसँग भने, ‘हामीलाई लाग्यो कि धेरैजसो मानिस गरिब छन्, उनीहरुसँग खानका लागि केही पनि छैन । कुनै समयम�. . .


कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार नाघ्यो

कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार नाघेको छ । विश्वका २१३ देशमा फैलिएको करोना संक्रमणका सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार ९१० पुगेको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा ५५ हजार ४११ जनाको कोरोनाका कारण ज्यान गएको छ । इटलीमा २६ हजार ६४४, स्पेनमा २३ हज. . .


कोरोना भाइरसको सक्रमण अहिले विश्वका २०६ देशमा पुग्यो

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सक्रमण अहिले विश्वका २०६ देशमा पुगिसकेको छ । यो भाइरस हालसम्म २०६ देशका २९ लाख ९३ हजार ५१४ जनामा फैलिसकेको छ । जसमध्ये ८ लाख ७७ हजार ४१६ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । हाल १९ लाख ९ हजार संक्रमितको उपचार भइरहेको छ । ५७ हजार ६०० कोरोना संक्रमितको अव�. . .


भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय २५

एजेन्सी, बैशाख १४ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय २५ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २६ हजार ५ सय पुगेको छ । पछिल्लो २४ . . .


कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु

लण्डन, वैशाख १४ गते ।  कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका प्रकाशित समाचार तथा गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा �. . .


विश्व कोरोना अपडेट : ज्यान गुमाउनको संख्या २ लाख ३ हजार नाघ्यो

महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनको संख्या २ लाख नाघेको छ । आज बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनको संख्या २ लाख ३ हजार १३७ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ५४ हजार २४६ को ज्यान गएको छ । यस्तै कोरोनाको संक्रमणका कारण इटलीमा २६ हजार ३८४, फ्रान्समा २२ हजार ६�. . .


कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मात्रै ५४ हजार २४८ को ज्यान गयो

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मात्रै ५४ हजार २४८ को ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६ हजार ४० कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ३५ हजार २९३ संक्रमितको पहिचान भएको छ । अमेरिकामा ७ लाख ८८ हजार ११५ कोरोना संक्रमितको उपचार भइरहेको छ । त्यसमध्ये १५ हजार १�. . .