खेलकुद

पहिलो टी–२० क्रिकेट : वेस्ट इन्डिज न्युजिल्यान्डसँग पराजित

काठमाडौं । पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग १३ रनले पराजित भएको छ । जमैकाको साविना पार्कमा बिहिबार बिहान भएको खेलमा न्युजिल्यान्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ७२ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि शामरन ब्रुरक्सले सर्व. . .


महिला फुटबलर दीपाले केरेला महिला लिग खेल्ने

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने हुनुभएको छ । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहनुभएकी उहाँ उक्त प्रतियोगिताका लागि आज दिउँसो नै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उहाँले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीब. . .


केन्याविरूद्धको सिरिजका लागि राष्ट्रिय क्रिकेट टिम घोषणा, ज्ञानेन्‍द्र मल्ल फर्किए टिममा

नेपाली राष्ट्रिय क्रिकेट टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले कमब्याक गरेका छन्।  मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले केन्याविरूद्ध हुने सिरिजका लागि मल्ललाई टिममा समेटेको हो। नेपाली टोलीले आउँदो अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यासँग सिरिज खेल्नेछ। केन्यासँग नेपालले पाँच वटा टी-ट्वान्टी र त�. . .


राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक प्रभाकर नियुक्त

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई एक वर्षका लागि नियुक्त गरेको छ । पूर्वभारतीय अलराउण्डरका साथै रणजी ट्रफी विजेताका प्रशिक्षकसमेत रहनुभएका प्रभाकरलाई आज मुख्य प्रशिक्षक नियुक्त गरिएको क्यानले जनाएको छ । �. . .


‘तेस्रो द ब्रिटिस कप २०२२’ टोर्नामेन्टको उपाधि ब्रिटिस कलेजलाई

काठमाडौँ । द ब्रिटिस कलेजको आयोजनामा ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ । उक्त टुर्नामेन्टमा काठमाडौंका विभिन्न १३ वटा कलेजहरूबीच फुटसल प्रतियोगिता भएको थियो । उक्त खेलको फाइनल राउण्डमा ब्रिटिस र एपेक्स कलेजबीच प्रतिस्पर्धा भएको थियो । शुक्रवार भएको �. . .


बार्सिलोनाको फराकिलो जित, मेक्सिकोको क्लब पुमासविरुद्ध ६–० को जित

स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले सिजनपूर्वको मैत्रीपूर्ण फुटबल खेलमा आइतबार राति मेक्सिकोको क्लब पुमासविरुद्ध ६–० को फराकिलो जित निकाल्न सफल भएको छ । बार्सिलोनाले रोबर्ट लेवानडोस्कीको गोलबाट तेस्रो मिनेटमै अग्रता लिएको थियो । पाँचौँ मिनेटमा पेड्रीले बार्सिलोनाको अग्रता दोब्बर बनाए । औसमाने. . .


वेस्ट इन्डिजविरुद्धको खेलमा भारत ८८ रनले विजयी

श्रेयस ऐयरको अर्धशतक तथा रवी विश्नोईको चार विकेटप्रेरित भारतले आइतबार राति वेस्ट इन्डिजविरुद्धको पाँचौँ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८८ रनको विजय हासिल गरेको छ । योसँगै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा भारत ४–१ ले विजयी भएको छ । लाउडरहिलस्थित सेन्टर ब्रोवार्ड रिजनल पार. . .


फुटबल टोलीको बिदाइ

काठमाडौं । नेदरल्याण्ड्सको हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र विशेष प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन जाने फुटबल टोलीलाई बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले प्रशिक्षणमा सहभागी हुन जाने स्वस्तीश्री गुरुकूलका २३ सदस्�. . .


भोजपुरबाट चोरीका चार मोटरसाइकलसहित छ पक्राउ

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइकल चोरीमा संलग्न छ जनालाई पक्राउ गरेको छ । यहाँबाट हराएका चार मोटरसाइलसहित उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । रातको समयमा पार्किङ गरेको ठाउँबाट चोरी गरेर बाहिरका जिल्लामा लैजाने गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरीले गत असार १० गत�. . .


महिला फुटबलमा नेपाल एक स्थान तल झरयो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । नयाँ वरीयता अनुसार नेपाल १०२औँ स्थानमा रहेको हो । यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत छ । भारत �. . .


१७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि ६० खेलाडी छनोट

काठमाडौं। १७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । एन्फाले १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट ग�. . .


भलिबल सङ्घको अध्यक्षमा मास्केको उम्मेदवारी

काठमाडौं । नेपाल भलिबल सङ्घको आगामी भदौमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि निरोज मास्केले उम्मेदवारीको घोषणा गर्नुभएको छ । भलिबल सङ्घका वर्तमान उपाध्यक्ष मास्केले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली भलिबलको व्यावसायिकता र संस्थागत विकासका लागि नेतृत्वमा आफ्नो दाबी रहेको भन्दै उम्मेदवारी . . .