विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन मोरङ जिल्लाबाट ४५८ खेलाडी छनौट भएका छन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मोरङबाट २७ खेल विधाका लागि खेलाडी छनौट भएका हुन् । जिल्लामा छनौट भएका खेलाडीले प्रदेशस्तरीय छनौट प्रत. . .
भक्तपुर । भक्तपुरको दरबार स्क्वायरमा आज टी–२० विश्वकप ट्रफी प्रदर्शनीमा राखिएको छ । आज दिउँसो १ बजेसम्म ऐतिहासिक सम्पदास्थल दरबार स्क्वायरमा प्रदर्शनमा राखिएको आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी खेलाडी, विद्यार्थीलगायत हजारौँले अवलोकन गरेका छन् । विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्�. . .
इटहरी । राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतियोगिता नजिकिँदै गएपछि इटहरी रङ्गशालामा तयारी सुरु गरिएको छ । नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठूलो महोत्सव राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुनसरीको इटहरीमा रहेको रङ्गशालामा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिने भएको हो । . . .
काठमाडौं । टि–ट्वान्टी अन्तरराष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १५ औँ स्थानमा रहेको थियो । एकदिवसीय वरीयतामा भने नेपाल १९ औँ स्थानमा रहेको छ । क. . .
विराटनगर । विराट मेघा भेट्रान क्लब ‘बि’ विराटनगरमा जारी विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । मंगलबार राति सहिद मैदानमा सम्पन्न खेलमा पाहुना टोली मधेस प्रदेशको लहान भेट्रान क्लबलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक विराटले सेमीफाइनलको यात्रा तय गरेको हो । रोमान्चक . . .
काठमाडौँ । मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि. . .
लगातार दोस्रो जित निकाल्दै अफगानिस्तान एसिया कप क्रिकेटको सुपर चारमा पुगेको छ। युएईमा जारी प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार राति बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तान समूह विजेता भएर अघिल्लो चरणमा प्रवेश गरेको हो। पहिलो खेलमा श्रीलंकालाई ८ विकेटले हराएको अफगानिस्तानले दोस्र. . .
काठमाडौं । नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्टिय क्रिकेट सिरिज ३–२ ले जितेको छ । नेपालले केहीबेर अघि सम्पन्न अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गरेको हो । केन्याको नैरोवी जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय �. . .
विराटनगर । ‘म्याच फिक्सिङ’ को अभियोगमा अदालतबाट सफाई पाएसँगै नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सागर थापा विराटनगरमा जारी मुस्ताङ विराट भेट्रान्स फुटबल प्रतियोगितामा सहभागि भएका छन् । विराटनगर मेघा स्पोर्टस् क्लवले आयोजना गरेको भेट्रान्स फुटबल खेल्न थापा हाटखोला भेट्रान्स क्लव विराटनगरमा आवद�. . .
नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-२० खेल आज हुँदैछ । यसअघिका चार खेल मध्ये दुवैले दुई/दुई खेल जितेकोले आजको खेल शृंखलाको निर्णायक हुनेछ । आजको खेल जित्नेले शृंखला जित्नेछ । चौथो खेलमा नेपालसामु शृंखला जित्ने अवसर भए पनि १०२ रनको लक्ष्यसमेत पूरा गर्न नसक्दा ७ रनले पराजित भएको थियो । पहिलो र तेस�. . .
काठमाडौं । नेपाल र केन्याबीचको पाँचौँ तथा निर्णायक टी–२० क्रिकेट आज हुँदैछ । खेल नैरोबी जिमखाना क्रिकेट मैदानमा आज दिउँसो पौने चार बजे सुरु हुनेछ। पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । सोमबार भएको चौथो खेलमा नेपाल घरेलुु टोली केन्यासँग ७ रनले पराजित भएपछि शृङ्खला बराबरी भएको हो । जितको लागि १ स. . .
काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई सात हजार अमेरिकी डलर (नेपाली करिब नौ लाख रुपियाँ) जरिवाना गरेको छ। गत असारमा कुवेतमा भएको एएफसी एसियन कप २०२३ अन्तर्गत छनोट खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नियमविपरीत काम गरेको भन्दै एएफसीले नेपाललाई जरिवाना गर. . .