विशेष

बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदै

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन मङ्गलबारदेखि प्रारम्भ हुँदैछ । चुनावका कारण यस पटक बजेट अधिवेशन केही ढिलाे गरी प्रारम्भ हुन लागेको हो । अघिल्ला वर्षमा अधिवेशन वैशाख तेस्रो सातासम्म प्रारम्भ भइसक्थ्यो । मङ्गलबार अपरान्ह ४ बजेबाट संसद्का दुवै सदनको बैठक प्रारम्भ हुनेछ । ढिलाे गरी अधिवेशन आह�. . .


फ्याक्ट चेक: विराटनगरमा लौरो चुनाव चिन्हमा मत आएको हो ?

निर्वाचनको समयमा अनेकौं मिथ्या समाचारहरु फैलने गरेका छन् । यस्तै एक खबर सोमबार देखि नेपाली सामाजिक संजाल वृतमा फैलिएको छ । उक्त मिथ्या समाचार अनुसार विराटनगरमा उम्मेदवार नै नभएको चुनाव चिन्ह लौरोमा २ हजार ४ सय ३३ मत खसेको छ भनेर सामाजिक संजालमा खबर फैलिएको थियो । पुर्वसचिव भीम उपाध्यायले आफ्नो फेसबु�. . .


विराटनगर महानगरको मेयरमा कोइराला र कार्कीको अग्रता कायमै

विराटनगर । विराटनगर महानरपालिकाको मेयरमा काँग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्ला निराला कार्कीको निरन्तर अग्रता कायम छ । जारी मतगणना अन्तर्गत २२ हजार ५९५ गणना हुँदा काँग्रेसका कोइरालाले ७ हजार १२५ मत पाएका छन् । नेकपा एमालेका सागर थापाले ५ हजार ४०६ मत ल्याएका छन्। कोइराला १ हजार ७१९ मतले �. . .


विराटनगर–२ मा एमालेका कुमार पोखरेल पुनः वडाअध्यक्ष

विराटनगर । विराटनगर महानगरपालिका–२ मा कुमार पोखरेल वडा अध्यक्षमा निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित पोखरेल १३३४ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षका उमेदवार बनेका पवन सुरानाले १२८३ मत प्राप्त गरेका छन् ।. . .


विराटनगर–१ वडाअध्यक्षमा नेकपा एमालेका काजी बस्नेत निर्वाचित

विराटनगर । नेकपा एमालेका उमेदवार काजी बस्नेत विराटनगर–१ बाट वडाअध्यक्षमा निर्वाचित भएका छन् । बस्नेतले १९०० मत प्राप्त गरेका छन् । बस्नेतका प्रतिस्प्रर्धी नेपाली काँग्रेसका राजन न्यौपानेले १५९० मत प्राप्त गरेका छन् ।. . .


बुढीगंगा–४ मा १३ मत हराएको भन्दै एमालेद्वारा मतगणना अवरोध

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ को बदर भनिएको १३ मत हराएको भन्दै नेकपा एमालेले मतगणनामा अवरोध गरेको छ । एमालेका कार्यकताले मतगणनास्थल बाहिर नाराबाजी गर्दै अन्तिम मतपरिणाम सार्वजानिक भएको ४ नम्बरको पुनः गणनाको माग गरेको हो । बुढीगंगामा १, ४ र ७ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आइतबार रा�. . .


विराटनगर-१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार साह विजयी

विराटनगर । विराटनगर १८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार जितेन्द्र कुमार साह विजयी भएका छन् । जनता समाजवादी पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवार उठेका साह ७१६ मत सहित वडाध्यक्षमा विजयी भएका हुन् । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । साहले ७१६ मत ल्याएर विजयी हाँसिल ग. . .


विराटनगरको मेयरमा मतान्तर बढाउँदै काँग्रेसका नागेश कोईराला

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा (एमाले) ले आ–आफ्नो अग्रता कायम राखेका छन् । हालसम्म १७ हजार ३९४ मतगणना भईसक्दा काँग्रेसबाट मेयर पदका उम्मेदवार नागेश कोईरालाले १५५८ र एमालेबाट उपमेयर पदकी उम्मेदवार शिल्पा निराला कार्कीले १३८६ मत सहित अग्रता कायम राखेका हु�. . .


कानेपोखरीमा एमालेकी इङ्नामको निरन्तर अग्रता

विराटनगर । मोरङको कानेपोखरीमा नेकपा एमालेकोतर्फबाट अध्यक्षको उमेदवार राजमती इङ्नामले निरन्तर अग्रता लिएकी छिन् । वडा नम्बर १, २, ६ र ७ को गणना भईसकेको छ । ३ र ५ को गणना भईरहँदा इङ्नामले ७ हजार २८० मत ल्याएकी हुन् । उनलाई पछ्याईरहेका काँग्रेसका सन्जय भट्टराईले ४ हजार ६७९ र माओवादीका सुर्य धिमालले ३ हजार �. . .


विराटनगरमा कोइराला र कार्कीको निरन्तर अग्रता

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले एमालेका सागर थापासँग मतान्तरलाई बढाउँदै लगेका छन् । मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कांग्रेसका महानगर मेयर पदका उम्मेदवार नागेश कोइरालाले ५ हजार ५ सय ३२ , नेकपा एमालेका सागर थापाल�. . .


विराटनगरमा मतगणनास्थल बढाइयो, अब ९ स्थानबाट गणना हुने

विराटनगर । विराटनगर महानगरपालिकाको मत परिणाम घोषणामा ढिलाई भएपछि थप ३ केन्द्रबाट मतगणनाको तयारी सुरु गरिएको छ । मतगणना कार्यलाई तीव्रता प्रदान गर्न ३ वटा नयाँ केन्द्र स्थापना गरि मत गणनाको तयारी थालिएको हो । विराटनगर-७ स्थित आर्दश माध्यमिक विद्यालयमा यसअघि ६ वटा कोठाबाट मतगणना भईरहेको थियो । तर, मत �. . .


बुढीगंगाको अध्यक्षमा बलभद्र र उपाध्यक्षमा अमृताको अग्रता

विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेकपा एमालेका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् । उनले ४ हजार १ सय ७ र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले ३ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आचार�. . .