विराटनगर । विराटनगरसहित मोरङका विभिन्न ग्यास डिपो, सबडिपो तथा पसलमा जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमन सुरु गरेको छ। बजारमा एलपी ग्यासको अभाव देखिएपछि प्रशासनले ग्यासको भण्डारण तथा वितरणको अवस्थाबारे अनुगमनलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिक�. . .
सोनु साह विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको बढ्दो भीड व्यवस्थापन गर्दै छिटो, सहज र प्रभावकारी सेवा प्रवाह गर्न दुई चरणमा सेवा सञ्चालन गरेको छ। पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउन दैनिक रूपमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेपछि कार्यालयले स�. . .
काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्यो�. . .
काठमाडौं । उद्योगमन्त्रीको सचिवालयले घरमा कम्तीमा १५ दिन पुग्ने ग्यास मौज्दात रहेका उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न आग्रह गरेको छ। ग्यासमा देखिएको कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि उद्योगमन्त्रीको सचिवालयको टोली र नेपाल आयल निगम निरन्तर सक्रिय रहेको सचिवालयले जनाएको छ। यसै क�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व आदिवासी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री कार्�. . .
सोनु साह विराटनगर । मोरङको लेटाङस्थित इलाका प्रहरी कार्यालयले स्वस्थ प्रहरी, सुरक्षित समाज’ भन्ने उद्देश्यका साथ ‘“आफ्नो शारीरिक अवस्था जान्नुहोस्”’ कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय लेटाङ तथा मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको उचाइ र तौल मा�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी गर्ने क्रममा खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको हो। �. . .
विराटनगर। विराटनगर–३ मानगढस्थित श्री राधाकृष्ण मन्दिरले भगवान श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गर्दै आएको ३२औँ रथयात्रा यस वर्ष पनि भव्य र आकर्षक रूपमा सम्पन्न गर्ने तयारी गरेको छ । रथयात्रा मूल समारोह समिति–२०८३ ले आगामी भदौ २० गते विहान ७ : ३० बजे निकालिने तयारी गरेको छ । यसका लागि आयोजकले रथय�. . .
सोनु साह विराटनगर । मोरङ जिल्ला प्रशासन कार्यालयले बजारमा ग्यासको अभाव हुने भन्दै घरघरमा अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। पछिल्लो केही दिनयता बजारमा ग्यासको अभाव देखिएपछि सर्वसाधारणले आवश्यकता भन्दा बढी ग्यास खरिद गरी घरमा भण्डारण गर्न थालेका कारण केही स्थानमा ग्य�. . .
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लामो सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको बताएका छन् ।शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले समयदेखि बन्द रहेका तथा घाटामा सञ्चा�. . .
विराटनगर । आपराधिक ढंगबाट व्यवसायीलाई ठगी गरेको आरोपमा प्रहरीको घुमफिर अनुसन्धानमा परिरहेका अभिषेक गिरीले विरुद्धको जाहेरीमा अनुसन्धान गर्न चारदिनको म्याद थप भएको छ । जिल्ला अदालत मोरङले शुक्रबार गिरी विरुद्ध अनुसन्धान गर्न मोरङ प्रहरीले मागेको पहिलो चार दिनको म्याद जारी गरेको हो । गिरी यस अगाड�. . .
विराटनगर । विराटनगरमा सार्वजानिक यातायातको नयाँ माध्यम पोडवे निर्माणको प्रारम्भिक प्रक्रियाले मुर्तरुप लिएको छ । कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौं पोडवे कम्पनी प्राइभेट लिमिटेडबीच पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ। हस्ताक्षर भएसँगै अब निजी लगानीमा पोडवे निर्�. . .