काठमाडौं, चैत ९ गते । चीन क्रमशः कोरोना भाइरसको संक्रमणबाट मुक्त हुँदै गएको छ । अहिले चीनमा कोरोना भाइरसको उदगमस्थल मानिएको बुहान लगायत पूरै चीन भित्र तीन दिनमा स्थानीय भाइरको संक्रमण शुन्य भएको छ । तर आयातित संक्रमणको खतरा भने टरेको छैन र यो क्रम भने विगत केही हप्तामा बढ्दो छ । चाइना डेलीका अनुसार दै�. . .
पोल्यान्ड, चैत ८ । पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी ती महिलासहित पोल्यान्डमा मृत्यु हुनेको संख्या छ पुगेको छ । विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ । ती महिला�. . .
काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) काे सङ्क्रमणका कारण इटलीमा एकैदिन झण्डै आठ सय मानिसको ज्यान गएको छ ।पछिल्लो २४ घण्टामा थप सात सय ९३ जनाको ज्यान गएर इटलीमा ज्यान गुमाउनेको सङ्ख्या चार हजार आठ सय २५ पुगेको बीबीसीले जनाएको छ । यस्तै एकैदिन ६ हजार पाँच सय ५७ जना नयाँ बिरामी थपिएर इटलीमा सङ्क्रमितको स�. . .
काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण इटालीमा एकै दिन ६ सय २७ जनाको मृत्यु भएको छ । पछिल्लो एक महिनामा इटालीमा सबै भन्दा बढी मानिस भाइरसको महामारीबाट सबै भन्दा बढीको मृत्यु भएको हो । हालसम्म इटालीमा मात्र कोरोनाका कारण चार हजार भन्दा बढीको मृत्यु भइसकेको अधिकारीहरुले जनाएक छन् । इटाली, जर�. . .
काठमाडौं, चैत ७ गते । सन् २०१२ मा निर्भयाको सामूहिक बलात्कारमा संलग्न चार जना दोषिलाई शुक्रबार भारतमा फाँसीको साजयँ दिइएको छ । सात वर्ष लामो कानुनी सुनुवाइ पछि उनीहरूलाई विहान ५ः३० बजे झुण्डाएर फाँसी दिइएको भारतीय समाचार संस्था पिटीआईले जनाएको छ । उनीहरूले सात वर्ष अघि एक २३ वर्षीया छात्रालाई बसमा स. . .
बेइजिङ । कोरोनाभाइरसको पहिलो संक्रमण देखा परेको चीनमा पछिल्लो समय कोरोना संक्रमणको अवस्थामा निकै सुधार आएको छ । कोरोनाभाइरसको संक्रमण फैलिए यता, चीनमा पहिलो पटक बुधबार स्थानीयस्तरमा नयाँ संक्रमित फेला नपरेको समाचार एजेन्सीहरुले जनाएका छन् । यसलाई विश्वमा कोभिड–१९ विरुद्धको युद्धमा नयाँ मोड मा�. . .
एजेन्सी । अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको महामारी फैलिएको छ ।पछिल्लो पटक पश्चिमी भर्जिनियामा पनि कोरोना संक्रमित भेटिए पछि सबै राज्यहरुमा कोरोनाको संक्रमण फैलिएको पुष्टि भएको हो । ८ करोड ५ लाख जनसंख्या रहेको पश्चिमी भर्जिनियालाई लक डाउन गर्ने विषयमा दुई दिनमै निर्णय गरिने अधिकारीहरुले जन�. . .
काठमाडौं, चैत ४ गते । कोरोना भाइरस विरुद्धको खोपको पहिलो परीक्षण एक ४३ वर्षीया महिलामा गरिएको छ । अमेरिकाको सियाटल निवासी जेनिफर हलरले आफूले केही गर्न पाएकोमा अनौठौ अनुभूति भएको बताउनुभएको छ । सो खोप परीक्षणका क्रममा कोरोना भाइरसको कपि गरएिको जेनेटिक कोड उहाँको शरीरमा पठाइएको र त्यसले उहाँको शरीरम�. . .
काठमाडौं । नेपाली कामदारको गन्तव्य मुलुक मलेसियाले आजदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । कोरोनाभाइरसको जोखिम बढेपछि मलेसियाले यस्तो निर्णय गरेको हो । त्यहाँका प्रधानमन्त्री मुहिदिन यासिनले दुईसाताका लागि सबै विदेशी नागरिकलाई प्रवेशमा रोक लगाइएको जानकारी गराउँदै मलेसियाम�. . .
काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गर्न लागिएको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी हुने बीबीसीले जनाएको छ । खोप परीक्षण अमेरिकाको सियाटलमा हुँदैछ । खोपले बिरामीको कोषला. . .
दिल्ली : भारतको नयाँदिल्लीमा भीषण वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । शनिबार दिउँसो दिल्लीको अधिकांश भागमा भारी वर्षा भएको हो । वर्षाका कारण सवारी साधन अवरुद्ध हुनुका साथै ट्राफिक जाम समेत भएको बताइएको छ । व्यस्त सडक समेत जलमग्न भएर थुप्रै सवारी साधन फसेका छन् । भारतमा सामाजिक सञ्जाल प्रयोगकर्त�. . .
कृष्णराज खनाल वोस्टन, अमेरिका, चैत्र १ गते । विश्वको सर्वाधिक शक्तिशाली देश अमेरिकामा पनि कोरोना कोभिड १९ को संक्रमणसँगै आम मानिसमा यसको सन्त्रास देखिएको छ । अमेरिकामा शुक्रबार रातिसम्ममा दुई हजार दुई सय मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने ४९ जनाको मृत्यु भइसकेको छ । यो भयावह रुपमा अझै बढ्दै गएको . . .