खेलकुद खबर

आइपीएल क्रिकेटमा हैदरावादले रच्यो इतिहास

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले १० ओभरमै खेल जित्दै इतिहास रचेको छ । वुधबार राति भएको खेलमा हैदरावादले लखनऊ सुपर जायन्टसले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य ९.४ ओभरमा पूरा गरेको हो । जितसँगै हैदरावाद १२ खेलबाट १४ अंक बनाएर तालिकाको तेस्रो स्थनमा उक्लिएको छ । र�. . .


यू–१९ भलिबल च्याम्पियनसिप आयोजना हुँदै

काठमाडौं । नेपाल भलिबल संघ र सहाना प्रधान प्रतिष्ठानको संयुक्त आयोजनामा यू–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेल भलिबलको विकास, विस्तार र सम्मान गर्न प्रतियोगिता आगामी असार १ देखि १५ गतेसम्म हुने जानकारी दिइएको हो । खेलहरु राष्ट. . .


सुन्दरहरैँचामा उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित नगर खेलकुद विकास समितिकाे आयाेजनामा उपमेयर कप महिला भलिबल २०८१ हुने भएको छ । महिला भलिबल प्रतियाेगिता  वैशाख २७ गतेदेखि २९ गतेसम्म संचालन हुने पत्रकार सम्मेलन गरि आयाेजकले जानकारी गराएकाे छ । अन्तरपालिका स्तरीय उपमेयर कप महिला भल�. . .


म्याराडोनाको गोल्डेन बल अक्सनमा राखिने

काठमाडौं । महान फुटबल डिएगो म्याराडोनाको गोल्डेन बल ट्रफी अक्सन (लिलामी)मा राखिने भएको छ । म्यारोडोनाले सन् १९८६ को विश्वकपमा उत्कृष्ट खेलाडीको रुपमा प्राप्त गरेको गोल्डेन बल ट्रफी लिलामीमा समावेश गरिएको छ । एगुएट्स अक्सनका अनुसार उक्त ट्रफीको लिलामी फ्रान्समा अर्को महिना हुने छ । अक्सनमा जान लागे. . .


आइपीएलमा राजस्थान रोयल्समाथि दिल्ली क्यापिटल्स विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स २० रनले विजयी भएको छ । मंगलबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई पराजित गर्दै तालिकामा १२ अंक थप गर्दै पाँचौं स्थानमा उक्लिएको छ । यता राजस्थानले लगातार दोस्रो हार व्यहोर्दा दोस्रो नै स्थनमा रहेको छ । दिल्लीको जितपछि प्ल�. . .


दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने जोखिम

काठमाडौं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय तहको रंगशाला दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने खतरा बढेपछि अहिले सरोकारवाला निकायहरु जुर्मुराएका छन् । यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अयोग्य भनेर एशियाली फुटबल क्लब (एएफसी) ले फिफा विश्वकप छनोटको खेल खेलाउन नमानेपछि सक्रि�. . .


मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदराबाद ७ विकेटले पराजित

काठमाडौं । इण्डियन प्रमियर लिग आईपीएलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । सोमबार मुम्बईस्थित वाङ्खडे क्रिकेट स्टेडियममा भएको खेलमा सुर्यकुमार यादवले ५१ बलमा शतकीय योगदान दिँदा घरेलु टोलीले गुमाइसकेको खेल जितेको हो । ५१ बल सामना गरेका सुर्यकुमार यादव १०२ बनाएर नटआउ�. . .


मूलपानी क्रिकेट रंगशालाको डीपीआर खेलकुद मन्त्रालयमा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालय समक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेको छ । पुल्चोक इन्जिनियरिङ कल्सल्टेन्सीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको डीपीआर सिंहदरबारस्थित खेलकुद मन्त्राल�. . .


अमेरिका पुग्यो नेपाली क्रिकेट टोली

काठमाडौं । नेपाली क्रिकेट टोली अमेरिका पुगेको छ । आइसीसी टी २० विश्वकप क्रिकेटका लागि काठमाडौंबाट प्रस्थान गरेको टोली अमेरिकाको फ्लोरिडाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । पहिलो चरणमा गएको टोली मियामी पुगिसकेको छ भने दोस्रो चरणको टोली पुग्ने क्रममा रहेको छ । काठमाडौंबाट जानलाई ए�. . .


कोलकाता आइपीएलको शीर्ष स्थानमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो । उसले ११ खेलबाट १६ अंक बनाएको छ । कोलकाता माथि उक्लिएपछि आइपीएल अंक तालिकाको पहिलो स्थानमा रहेको राजस्थ�. . .


पञ्जावविरुद्ध चेन्नई सुपर किंग्सलाई २८ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्स विजयी भएको छ । चेन्नईले पञ्जाव किंग्सलाई २८ रनले पराजित गर्दै आफूलाई तालिकाको तेस्रो स्थानमा उकालेको छ । चेन्नईले ११ खेलबाट १२ अंक बनाउँदा पराजित भएको पञ्जाव भने ११ खेलबाट ८ अंकका साथ तालिकाको आठौं स्थानमा छ । पहिले ब्याटिङ गरेको . . .


ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने

काठमाडौं । फ्रान्समा हुने पेरिस ओलम्पिकका लागि टेबलटेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । छनोट मे १३ तारिखदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिए । छनोटमा �. . .