खेलकुद

विराटनगरका सन्देश कटुवाल लुम्बिनी लायन्सको सीईओ नियुक्त

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले विराटनगरका युवा सन्देश कटुवाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। टोलीले सामाजिक सञ्जालमार्फत कटुवाललाई औपचारिक रूपमा स्वागत गर्दै उनको नियुक्तिको घोषणा गरेको हो। लुम्बिनी लायन्सले उनको नेतृत्व�. . .


विश्वकपमा मेस्सीको अर्को किर्तिमान : लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । अमेरिकाको मियामीमा भएको फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत केप भर्डेविरुद्धको खेलमा गोल गर्दै मेस्सी विश्वकप इतिहासमा लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । खेलको २९औं म�. . .


फिफा विश्वकप : स्विटजरल्याण्ड प्रि–क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । अल्जेरियालाई हराउँदै स्विटजरल्याण्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ । शुक्रबार बिहान अल्जेरियालाई २–० गोलले हराउँदै स्विटजरल्याण्डले प्रि–क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । १० औं मिनेटमै ब्रील एम्बेलोले गोल गर्दै स्विटजरल्याण्डलाई अग्रता दिलाउन सफल भएका थिए । त्यसपछि . . .


कान्तिपुर कलेज अन्तर–कलेज फुटसल प्रतियोगिता च्याम्पियन

विराटनगर ।विराट सिटी फुटबल कल्बको आयोजनामा इन्टर कलेज फुटसल टुर्नामेन्ट–२०२६ बिहीबार विराटनगरस्थित जेनिल फुटसलमा सम्पन्न भएको छ। विद्यार्थीबीच खेलकुदको विकास, आपसी सम्बन्ध सुदृढ गर्ने तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विराटनगरका ८ वटा शैक्षिक संस. . .


प्रदेशस्तरीय पौडीमा जिल्लालाई प्रथम बनाउन १४ पदक जित्ने आफ्ना खेलाडीलाई एभरेष्टको सम्मान

विराटनगर । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा जिल्लालाई प्रथम बनाउन भूमिका खेलेको भन्दै एभरेष्ट स्कुलबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि जिल्लाको प्रतिनिधित्व गर्दै प्रथम बनाउन भूमिका निर्वाह गरेका ६ खेलाडीलाई सम्मान गरिएको हो । विद्यालयका प्रिन्सि. . .


प्रदेशस्तरीय पौडीमा मोरङ प्रथम, भोजपुर दोस्रो र झापा तेस्रो

इटहरी, असार १६ गते। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सुनसरीको इटहरीस्थित ओसियन पार्कमा सञ्चालित 'कोशी प्रदेश स्तरीय पौडी प्रतियोगिता' सम्पन्न भएको छ।  असार १४ र १५ गते दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीहरूबीच तीव्र प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा �. . .


फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक र उतारचढावपूर्ण खेलहरू समाप्त भएसँगै ‘राउन्ड अफ ३२’ अर्थात् नकआउट चरणको पूर्ण तालिका सार्वजनिक भएको छ । इतिहासमै पहिलो पटक ४८ टोली सहभागी यस विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने आठ वाइल्डकार्ड टोलीहरू गरी कुल ३२ ट. . .


एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा विधानको धारा १४ को उपधारा १(आई) र उपधारा ३ अनुसार तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित फिफा विधानको उल्लङ्घन भएको ठहर गर्दै एन्फामाथि नि�. . .


विराटनगरमा गो-कार्ट रेसिङ , मिलिन्द काबरा प्रथम

विराटनगरमा गो-कार्ट रेसिङ’ सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरले भाइरल इभेन्टसँगको सहकार्यमा उक्त प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा ३६ जनाको सहभागिता रहेको थियो। प्रतिस्पर्धामा मिलिन्द काबरा प्रथम, मुकुन्द राठी द्वितीय तथा सिद्धार्थ काबरा तृतीय भएका छन�. . .


बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ । परिवारद्वारा जारी विज्ञप्तिअनुसार होर्हे मेस्सीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहे पनि उनी चिकित्सकको निगरानीमा छन् । पछिल. . .


१०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल प्रतियोगिता: फाइनलमा बुढानिलकण्ठ र ग्राण्डी स्टार्स

विराटनगर। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा चलिरहेको १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल प्रतियोगिताको फाइनल खेल बुढानिलकण्ठ नगरपालिका र ग्राण्डी स्टार्सबीच हुने निश्चित भएको छ । बुधबार सेमिफाइनल खेलमा दुवै टोलीले आ-आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि भिडन्तमा प्रवेश गरेका हुन् । . . .


ङिम दोर्जि शेर्पा स्मृति गोल्ड कपको उपाधि कोङदे ‘टिम ए’ लाई, प्रेम तामाङ बने उत्कृष्ट खेलाडी

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–३ टोकटोकमा सम्पन्न छैटौँ ‘ङिम दोर्जि शेर्पा स्मृति गोल्ड कप’ खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि कोङदे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूह ‘टिम ए’ ले जितेको छ । रोमाञ्चक फाइनल प्रतिस्पर्धामा फयाफुल्ला तामाङ समाज, लुक्लालाई पराजित गर्दै कोङदे �. . .