खेलकुद

अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई

काठमाडौँ । भारतले काजाकस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा काजाकस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो । भारतले काजाकस. . .


अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो

काठमाडौं । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै �. . .


अन्तर विद्यालय टेबल टेनिस : एभरेष्ट,बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुललाई उपाधि

विराटनगर । विराटनगर स्तरीय अन्तर विद्यालय टेबल टेनिस प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल, बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुलले प्रथम भएको छ । मिल्स फार्क क्लबको आयोजना भएको प्रतियोगितामा उमेर समूहमा तीन विद्यालय प्रथम भएका हुन् । प्रतियोगिताको सब जुनियर छात्रतर्फ बुढानिलकण्ठ स्कुलका रिजन प�. . .


एनएससी–काभा महिला भलिबल : नेपाल काजकस्तानसँग पराजित

काठमाडौँ । राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा काजकस्तानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा हार बेहोरेको नेपालले दोस्रो र �. . .


एनएससी काभा महिला भलिबलमा भारत फाइनलमा

काठमाडौँ । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा पुग�. . .


महिला भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौँ । एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको हो । यससँगै भारत समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूहको उपविजेता बन्दै . . .


राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोली सम्मानित

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानका साथै जनही रु एक लाखद्वारा पुरस्कृत गरेको छ । सोमबार बैंकले एक कार्यक्रममार्फत क्रिकेट खेलाडीसँगै प्रशिक्षकलाई सम्मान गरेको हो । त्यस्तै टिम अफिसियलहरूलाई जनही रु ५० हजारले पुरस्कृत गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक. . .


एकदिवसीय विश्वकप छनोट : नेपालको पहिलो खेल जिम्बावेसँग

काठमाडौँ । जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । आइसिसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग हरारे स्पोर्टस क्लबमा खेल्नेछ । जिम्बावेमा. . .


काभा महिला भलिबल च्यालेन्ज : नेपालले किर्गिस्तानलाई हरायो

काठमाडौँ । राजधानीमा आजदेखि सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले किर्गिस्�. . .


एकदिवसीय विश्वकप छनोटका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

काठमाडौँ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले आज २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । छनोट हुने खेलाडीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द�. . .


नेपाल वादोरियो कराते डो संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान

विराटनगर । नेपाल खेलकुद महासंघले नेपाल वादोरियो कराते डो संघका नवनिर्वाचित पदाधिकारीहरुलाई विराटनगरमा सम्मान गरेको छ । नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटिले आईतबार विग होटलमा एक कार्यक्रमको आयोजना गरी खेलाडीलाई सम्मान गरेको हो । नेपाल वादोरियो कराते डो संघको विराटनगरमा भएको भेलाले राजन कड. . .


कोलकातामाथि १ रनको रोमान्चक जित निकाल्दै लखनउ प्लेअफमा

कोलकाता नाइट राइडर्समाथि १ रनको रोमाञ्चक जित निकाल्दै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को प्लेअफमा प्रवेश गरेको छ । घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा रिंकु सिंहले सानदार ब्याटिङ गरे पनि कोलकाताको जितको नजिक पुगेर पराजित भयो । रिंकुले अविजित ६७ रन बनाए पनि १७७ रनको लक्ष्य पछ�. . .