काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार उद्घाटनअघिनै भलिबलका खेलहरु सुरु हुने भएका छन् । तालिकाअनुसार मंसिर ११ देखि १७ गतेसम्म भलिबलका खेलहरु काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछन् ।. . .
विराटनगर । विराटनगर–१८ बुधनगरमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता पहिलो पटक आयोजना गरिएको छ । स्थानिय युवाहरुको सक्रियतामा दिपावली तथा छठ पुजा समितिद्धारा आयोजना गरिएको खेलमा नेपाल र भारतका ४ दर्जन बढी पहलमानहरुको सहभागिता रहेको थियो । विराटनगरको बुधनगरमा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा हे. . .
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छन् । कोपा अमेरिका कपका क्रममा आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ विरुद्ध बोलेका मेस्सीलाई तीन महिना प्रतिबन्धको कारवाही गरिएको थियो । गत साउन महिनादेखि प्रतिबन्धमा रहेका मेस्सीको प्रतिबन्ध फुकुवा भएसँगै उनी पुनः राष्ट्रिय टोलीका फर्क. . .
सिड्नी– अस्ट्रेलियाका ब्याटिङ स्टार ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण देखाउँदै सबै किसिमका क्रिकेट खेलबाट विदा लिएको घोषणा गरेका छन् । क्रिकेट अस्ट्रेलियाकाअनुसार श्रीलंका विरुद्ध जारी टी२० क्रिकेट शृङ्खलाको बाँकी खेल पनि उनले नखेल्ने बोर्डलाई जानकारी दिएका छन् । छोटो फम्र्याटका खे. . .
प्रजित शाक्य काठमाडौं, कात्तिक १३ गते । क्रिकेटमा कप्तान पदलाई ठूलो गौरव र सम्मानको रुपमा लिइन्छ । कप्तान पदसँगै सो खेलाडीमा आफ्नाे टिमलाई सफलता दिलाउने र मैदानमा रणनीति बनाउनेलगायत अन्य विभिन्न जिम्मेवारीको दायित्व पनि लिएर आउँछ । यसैले होला अन्य खेलको तुलनामा क्रिकेट टिमको कप्तानको महत्व बेग्लै �. . .
काठमाडौ कात्तिक १३, नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाा कप्तान छनोट गरेको हो । मल्ल टिममा उपकप्तान रहेका थिए ।. . .
काठमाडौं, कात्तिक १३ गते । बङलादेश क्रिकेट टिमका अलराउन्डर शकीब अल हसनमाथि भ्रष्टाचार मुद्दामा लागेका तीनवटा अराेप सकारे पछि उहाँलार्इ दुर्इ वर्षसम्म कुुनै पनि खेलमा सहभागी हुन नपाउने गरी प्रतिवन्ध लगाएकाे छ । उहाँलाइ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भ्रष्टाचार सम्बन्धी अाचार संहिता प. . .
काठमाडौं कार्तिक ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टि–१० लिग खेल्ने भएका छन् । राष्ट्रिय टोलीको कप्तानीबाट हालै मात्र राजीनामा दिएका पारसले टि–१० लिग खेल्ने पक्का भएको हो । पारसले अबुधाबीबाट टि–१० लिग खेल्नेछन् । पारस १० हजार डलरमा आबुधाबीमा अनुबन्धित भएका हुन् । पारस वि�. . .
व्याकुल माइला गोल्डकप फुटबलको आठौँ संस्करणको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको छ । समाजले ज्वालामुखी युवा क्लब हर्कपुरलाई ३-१ गोलले पराजित गरेको हो । उपाधिसँगै समाजले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता ज्वालामुखीले रु ८० हजार जितेको छ । समाजका लागि तीनवटै गोल सविन केसीले . . .
ओखलढुंगा । व्याकुल माइला गोल्डकप फुटबलको आठौँ संस्करणको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको छ। समाजले ज्वालामुखी युवा क्लब हर्कपुरलाई ३–१ गोलले पराजित गरेको हो। उपाधिसँगै समाजले एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ। उपविजेता ज्वालामुखीले ८० हजार जितेको छ। समाजका लागि तीनवटै गोल सविन केस. . .
काठमाण्डाै । क्याट क्विन्स काठमाण्डौ वुमन्स च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । विराटनगर टाइटन्सलाई नौ विकेटले हराउँदै क्याट क्विन्सले फाइनलमा स्थान बनाएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ३ बलमा अलआउट हुँदै ६८ रनमा समेटियो । विराटनगरका लागि सोनु �. . .
विराटनगर । साविक विजेता लेटाङ फुटबल क्लब मोरङको पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा योसेक फुटबल क्लब उर्लाबारीलाई १-० गोल अन्तरले पराजित गर्दै लेटाङ पुन उपाधि नजिक पुगेको हो । खेल सुरु भएको ९ औं मिनेटमा लेटाङका खे�. . .