विराटनगर । सवारी ज्यान मुद्दाका फरार प्रतिबादीलाई १५ बर्ष पछि पक्राउ गरिएको छ । मोरङ ग्रामथान–२ का ३३ बर्षीय वलराम सरदारलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १५ वर्षपछि पक्राउ गरेको हो । सरदार २०६२ साल मंसिर १९ गते कस्तुरी उच्च माध्यमीक विद्यालय इटहरीबाट संचालित ना २ ख ६० नम्ब�. . .
विराटनगर । सुनसरी झोक्राह नरसिंह गाँउपालीका ८ मा आज विहान भएको सवारी दुर्घटनामा १ को मृत्यु ३ जना घाईते भएका छन् । ४ जना सवार मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिदाँ मोटरसाईकल चालक सहित ३ जना घाईते भएको सुनसरी प्रहरीले जनाएको छ । ट्याक्टरले मोटरसाईललाई ठक्कर दिदाँ १० बर्षिया बालिकाको घटना स्थल मै ज्यान �. . .
विराटनगर । मोरङका सात स्थानीय तहमा नयाँ आधारभूत अस्पतालहरु निर्माणको लागि शिलन्यास भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम एकै पटक थालेको हो । त्यसमध्ये मोरङमा सात स्थानीय तहका लागि आधारभूत अस्पताल निर्माण गर्न बजेट बिनियोजन गरिएको हो । . . .
विराटनगर । मोरङ र पाँचथरमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलवार राती सवा ७ बजेको समयमा मोरङको रतुवामाई नगरपालिका–९ ईटहरा चोकमा मे ९ प १७२३ र बा ३४ प २८१० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा घाईते भएका २८१० नम्बरको मोटरसाईकल चालक भोजपुरको दिङला घर भई ईटहरी बस्दै आएका ३५ बर्षीय बिजय गौतम�. . .
इटहरी । एकै घरका चारजना अपांङ्गता भएका परिवारलाई इटहरी उपमहानगरले एकलाख रुपैँया सहयोग उपलब्ध गराएको छ । इटहरी उपमहानगरपालिका–२ का लक्ष्मण तामाडको घरमै आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपैँयाको चेक उनीहरुको पालनपोषणका लागि हस्तान्तरण गर्नु भएको हो । तामाङ्ग परिवारका १५ देखि ३० �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित किशोर प्रधान मानार्थ सदस्यमा मनोनित भएका छन् । विधानमा मानार्थ सदस्यको व्यवस्था भएकोले प्रधानलाई मनोनित गरिएको हो । अध्यक्षको पदभार ग्रहण गरेलगत्तै शेखर गोल्छाको अध्यक्षतामा बसेको पहिलो कार्यकारिणी समितिको बैठक�. . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर–७ अस्पताल चौक बस्ने ३५ वर्षीय हंशराज जैनलाई मंगलबार पक्राउ गरेको छ । उनलाई ट्राफिक चौकबाट पक्राउ गरिएको हो । उनी विरुद्ध २०७० बैशाख १२ गते जिल्ला अदालत मोरङको फैसलाले जुवा मुद्दामा २०० रूपैया जरिवाना तोकेको थियो । उनी अदालतको फरार सूचिमा रहेका कारण प्रहरीले खोजि रह. . .
विराटनगर । स्वरुप परिवर्तन गरेर ठूलो आवाजसहित विराटनगरका सडकमा पड्कदै कुद्ने बुलेट मोटरसाइकलमा सवार विरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही थालेको छ । यस्ता मोटरसाइकलमा सवार व्यक्तिबाट बुलेट नियन्त्रणमा लिएर जरिवानासहित कम्पनिकै साइलेन्सर परिवर्तन गराउने अभियान सुरु गरिएको हो । . . .
प्रेम देवान विराटनगर । मोरङको मिक्लाजुङ गाँउपालीका २ स्थित चुलीपोखरीमा पहिलो पटक विजुली बत्ती पुगेपछि स्थानिय हर्षित बनेका छन् । पहिलो पटक विजुली पुगेसँगै हर्षित मात्र हैन बषैँदेखी टुकीको साहारमा बस्दै आएका यहाँका स्थानिय बासिन्दा गाँउमा झिलीमिलीमा बस्न पाँउदा दङ्ग परेका हुन् । गाँउमा बिजुली विस�. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रिङ रोड र रेल्वे निर्माणको कामले चाँडै गति लिने बताउनु भएको छ । अवरुद्ध भएको रिङ रोड र रेल्वे निर्माणमा तीनै तहका सरकारको चासो रहेकोले गति लिने दावी मन्त्री घिमिरेले गर्नु भएको हो । मुआव्जाको विवाद समाधानतर्फ गएको बताउँदै मन्त्री घिमिरेले र�. . .
प्रेम देवान विराटनगर । मोरङको मिक्लाजुङ गाँउपालिका २ स्थित चुलीपोखरीमा बिधुत विस्तार भएपछि स्थानीयमा खुशी छाएको छ । जिल्लाकै बिकट क्षेत्र मानिने चुलीपोखरीमा बिद्युत विस्तारसँगै घरघरमा बिजुली बत्ती बल्न थालेको हो । पहिलो पटक बिजुली पुगेसँगै स्थानीयमा खुशी छाएको छ । बषैँदेखी टुकीको साहारमा बस्दै �. . .
विराटनगर । कोरोना सन्त्रासका कारण सीमानाका बन्द भएपनि सेटिङमा तस्करी चलेका कारण विराटनगर भन्सार कार्यालय रानीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेन । सीमा क्षेत्रबाट हुने संस्थागत तस्करी नियन्त्रण गर्न नसक्दा भन्सार राजश्व समेत प्रभावित बनेको हो । अवैध पैठा. . .