विशेष

बाढी,पहिरो र डुबान अपडेट : दुई सय १७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । गत हप्ताको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ । विपद्मा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निका�. . .


विराट गंगाको जारमा भेटियो भोला गुड्खाको खोल, खाद्य प्रविधिले गर्यो जारमा शिल

प्रेम देवान विराटनगर । ‘वि सियोर ड्रिंक पिरोर’ सुन्दा कस्तो आनन्द र आकर्षित नारा छ । तर, त्यो त केवल नारामा मात्रै सिमित रहेछ भन्ने उदाहरण आजको एउटा घटनाले देखाएको छ । विराटनगरको बजारमा छयाप–छ्यापी भेटिने विराट गंगा प्रशोधित शुद्ध पिउने पानीको बोतल अनि जार देख्नु नै भएको होला । विराटनगर १ विशाल चौकमा. . .


आगलागीपछि सधैं गुनासो–विराटनगरमा समयमा पुग्दैन दमकल

विराटनगर । गत असोज ९ गते कोशी राजमार्ग अन्तर्गत धरान रोडको भव्या इन्टरनेशल प्रा.लि.को इलेक्ट्रिक साइकल शो–रुममा आगलागी भयो । आगलागी भएको ४२ मिनेटपछि मात्रै दमकल पुगेको गुनासो पीडित र घटनास्थल आसपासका नागरिकले गरे । इलेक्ट्रिक साइकल शो–रुममा लागेको आगो एकै छिन्मा नियन्त्रण लिनसक्ने अवस्थाको फैलावट �. . .


प्रगतिपथमा सम्झौता र पवन (भिडियो सहित )

विराटनगर । मोरङको मधुमल्लाका पवन रसाइलीको परिवारलाई २०६० साल अघिसम्म गर्जो टार्न मुस्किल थियो । गरिबीका कारण उनको बाल्यकाल कष्टकर रुपमा बित्यो । सानैमा उनलाई बुबाले सिलाइकटाइको काममा लगाइदिए । काम सिकेपछि अरुको पसलमा काम गरे । आम्दानी थोरै थियो, दुःखले परिवारको गुजारा चल्थ्यो । अरुको पसलमा काम गर्. . .


मोरङमा तीनवटा लास भेटिए, विराटनगर–८ मा सिंघीया खोलाले बगाईरहेको अवस्थामा प्रहरीले निकाल्यो मृत महिलाको शव

विराटनगर । मोरङमा विभिन्न स्थानमा तीनवटा शव फेला परेको छ । खोलाले बगाईरहेको र मृत अवस्थामा फेला परेका शवहरुको विषयमा प्रहरी अनुसन्धान गरिरहेको छ । सोमबार एकै दिन कानेपोखरी, ग्रामथान गाउँपालिका तथा विराटनगर महानगरपालिकामा दुईजना पुरुष र एक महिलाको शव भेटिएको हो । विराटनगर–८ सिंघीया खोलाले बगाईरहेक. . .


विराटनगरका तीनसहित मोरङमा दशवटा बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष

विराटनगर । सार्वजानिक सवारीमा यात्रा गर्ने यात्रुहरुका लागि चाडपर्वमा सहजीकरणका लागि मोरङका दश स्थानका बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ । प्रत्येक यात्रु सहायता कक्षमा दुईजना ट्राफिक प्रहरी, यातायात व्यवसायीका प्रतिनिधि तथा स्वयम् सेवक समेत परिचालन गरेर यात्रुहरुका लागि सहजीकर�. . .


विराटनगरमा खानेपानीका लागि पाइप लाइन विस्तारको परीक्षण सुरु

विराटनगर । विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर-८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ । जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । जापान सरकारको सहयोग नियोग जाइकाको अनुदान सहयोगमा सञ्चालन हुने परियो. . .


देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव समेत रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो देशभरको मौसम आंशि�. . .


ओमानविरुद्ध नेपालको फराकिलो जित

काठमाडौं । क्यानडामा भइरहेको त्रिपक्षीय टी–२० शृङ्खला अन्तरगत ओमानसँग भएको खेलमा नेपालले फराकिलो जित हात पारेको छ । क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो । नेपालको जितमा गुल्सन झाले अलराउण्ड प्रदर्शन महत्त्वपूर्ण साबित भयो । गुल्सन म्यान अफ दि म्याच बनेका छन् । आठ खेल�. . .


कटान गरेको विराटनगरको केशलिया खोलामा तटबन्धन निर्माण गरिने

विराटनगर । तीन दिनको अविरल वर्षाका क्रममा केशलिया खोलाले कटान गरेको स्थानमा तटबन्ध बनाइने भएको छ । विराटनगर-१२ स्थित महानगर आवास परियोजनाको सम्पन्न बस्ती पश्चिमबाट केशलिया खोलाले कटान गरेर बस्तीमा प्रवेश गरेको थियो । बाढी बस्ती प्रवेश गर्दा सो क्षेत्रका अधिकांश क्षेत्र डुबानमा परेको थियो । कोशी प. . .


विराटनगर–काठमाण्डौं हवाई भाडा दश हजार, बढी लिएको हैन, सस्तो दरका टिकट बिक्री नगरेको

विराटनगर । सडक आवागमन बाढी र पहिरोका कारण अवरुद्ध भएपछि हवाई सेवा कम्पनीले महंगा दरका टिकट मात्रै बिक्री गर्न थालेका छन् । जसको आलोचना अहिले सर्वत्र भईरहेको छ । यद्यपी उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिदिएको भाडा दर उल्लंघन भने गरेका छैनन् । यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले सस्तो दर�. . .


कोशी ब्यारेजमा हलुका सवारी साधन सञ्चालनमा, पूर्ण यातायात खुल्ने तयारी

विराटनगर । सप्तकोशीमा पानीको बहाव घट्न थालेपछि कोशी ब्यारेजमा हलुका सवारी साधनहरू सञ्चालनमा आएका छन्। शनिबार दिउँसो ४ बजेदेखि बन्द गरिएको आवागमन आइतबार दिउसोदेखि साइकल, मोटरसाइकल लगायतका हलुका सवारी साधन तथा अत्यावश्यक सेवाका साधनहरूका लागि खुला गरिएको हो। सप्तकोशी नदीको इतिहासमै दोस्राे पटक �. . .