विराटनगर, कोशी प्रदेश मा समुद्री सतहको ६८ मिटरमा रहेको झापाको कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा ८८४८.४८ मिटर उचाइमा रहेकाले पनि यो प्रदेश घुम्न आकर्षित छ । नेपालमा ८ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल रहेका छन् । तीमध्ये कोशी प्रदेश मा पाँचवटा पर्छन् । प्रदेश १ मा रहेका ८ हजार मिटरमाथिका पाँ. . .
सुन्दरहरैँचा (मोरङ) । मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनल उपाधिका लागि आज बिर्तामोड युनाइटेड र बिग्रेडब्वाइज क्लब काठमाडौँ मैदानमा भिड्ने भएका छन् । शुक्रबार भएको अन्तिम सेमिफाइनलमा सहलेस युथ क्लब सिरहालाई सडनडेथमा पराजित गर्दै झापा फाइनल. . .
काठमाडौँ । मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रोकिएको छ । खेलको २५ ओभर सुरु हँुदा वर्षाका कारण खेल राकिएको हो । नेपालले दुई विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको छ । नेपालका लागि दीपक बोहोराले ७९ रन जोडेका छन् �. . .
काठमाडौँ । बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट . . .
विराटनगर । मोरङको धनपालथानबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही हरिपुर्वा ७ का रविन्द्र यादव रहेको मोरङ प्रहरीले जनाएको छ । प्रहरी चौकी अमाहीवरियाीबाट खटिएको गस्ति टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्. . .
गाजा शहरमा रहेको ग्रीक अर्थोडक्स चर्च नजिकै बिहीबार साँझ भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनी इसाईहरूको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले हिजो राति सेन्ट पोर्फिरियसको चर्च नजिकैको एक ठाउँलाई लक्षित गरी भएको आक्रमणपछि दर्जनौं क्रिस्चिय. . .
सुजता लिम्बू विराटनगर । आज त बुढोसँग नै खाना खाने हो । उर्वसी भाउजूले मुस्कुराउदै सुनाउन भ्याइन् । गोरो अनुहारमा ओँठको रातो लालीले खुब सुहाएको थियो । ठूला-ठूला आँखामा कालो गाजलले झनै ‘म्याच’ गरेको थियो । वाहा ! भाउजु आज त कति राम्री के ? लजालु मुस्कानमा, छ्या नानी नजिस्काउनु है ! विवाह भएको एक वर्ष भ. . .
उदयपुर । उदयपुर कटारी नगरपालिका ६ देउलीकुना स्थितबाट अबैध लागूऔषध ३८ किलोग्राम गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका १ का ३२ बर्षीय गणेश बहादुर मगर र ३३ बर्षीय बिर बहादुर मगर रहेका छन्। आज राती साढे १ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्. . .
काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अन�. . .
सुजता लिम्बू दशैँमा कस्तो लुगा सिलाउने ? अनि दशैँमा कहाँ–कहाँ जाने ? विद्यालयमा दशैँ विदा हुनुअगाडी साथीहरुसँग यस्ता खालका संवाद खुब हुन्थ्यो । त्यो समय प्रविधिको पहँुच थिएन । एकअर्काबीचको सामिप्यता निक्कै प्रगाढ थियो । विदाको समय दशैँमा घरको भित्ताहरुमा चुन, कमेरोले पोत्न छिमेकी घरका साथीभाईहरुक�. . .
विराटनगर । विराटनगरमा साविक अवस्थामा दैनिक २०० वटा खशीबोकाको खपत छ । दैनिक पाँच हजार ब्रोइलर कुखुरा खपत हुन्छ । खशीबोकाको तथ्यांक ठ्याक्कै यति नै भन्ने नभएपनि ब्रोइलर कुखुराको तथ्यांक भने व्यवसायीहरुले राखेका हुन्छन् । तर, तथ्यांक राखेका व्यवसायी पारीबाट आउने खशीबोका र कुखुराका कारण हैरानीमा छन् । . . .
विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा दशैं विशेष सुरक्षा योजनामा साम्प्रदायिक, धार्मिक र राजनैतिक गतिविधिमाथि निगरानी राखिएको छ । प्रदेशमा धार्मिक अतिवादको भड्किलो शैलीले समुदायमा पार्नसक्ने असर र त्यसमा टेकेर हुनसक्ने राजनैतिक चलखेलबारे प्रहरीले विशेष सतकर्ता अपनाउने भएको हो । कोशी प्रदेश प्रह�. . .