विराटनगर । साउथ एशियन स्कुलअफ होटल म्यानेजमेन्ट (सास्थम) ले ४ बर्ष सम्म अध्ययन गरेका विएचएम र विविए तर्फका विद्यार्थीलाई एक कार्यक्रम विच विदाई गरेको छ । कलेजले बुधबार होटल रत्नामा विदाई कार्यक्रमको आयोजना गरी बिएचएमतर्फ ७० र विविए तर्फ ४० विद्यार्थीको विदाई गरेको हो । विदाई कार्यक्रममा विद्यार्थ�. . .
विराटनगर । विश्वासको मत माग्दै काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दललाई पत्र पठाएका छन् । आज बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदैछन् । विश्वासको मत लिनुअघि प्रतिपक्षी दल नेपाली कांग्रेस,माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन् । माओ�. . .
विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (बिहीबार) विश्वासको मत लिँदैछन्। त्यसका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। तर उनको पक्षमा बहुमत नपुगे के हुने भन्ने अन्योल देखिएको छ। नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री कार्कील�. . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ । मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इ�. . .
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इद उल अजहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभका�. . .
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मा�. . .
सुजता लिम्बू विराटनगर । पछिल्लो समय प्रदेश नम्बर १ ले कोशी नाम पाएसँगै प्रदेश नामाकरणकै विषयमा उद्वेलित छ । पहिचानको आधारमा नामाकरण राखिनुपर्ने माग राख्दै गर्दा फागुन १७ गते प्रदेशले भौगोलिक आधारमा नाम पाएपछि पूर्वका बहुसंख्यक नागरिक सडक आन्दोलनमा उत्रिएका छन् । चैत्र ५ गते विराटनगरमा पुनः नामा�. . .
विराटनगर । इस्लाम धर्मावलम्बीहरुले मनाउने महान् चाड बकर इद (इद उल अजहा) बिहीबार मनाउने भएका छन् । बकरिद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न �. . .
विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारीलाई पाँच दिनभित्र उच्च अदालतमा आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश गरेको छ । न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार मन्त्री राजभण्डारी विरुद्ध अदालतको अपहेलना गरेको मुद्दामा असार २०. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियान थप सशक्त रुपमा अघि बढ्ने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति एवम् उपराष्ट्रपति�. . .
विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारीविरुद्धको अदालतको अपहेलना गरेको मुद्दामा आज सुनुवाई हुने भएको छ । न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । न्यायधीशद्वय थारु र गुप्ताको संयुक्त इजलासमा आज (बुधबार) उक्त मु. . .
विराटनगर । एक करोडभन्दा माथिको व्यक्तिगत कर्जा र मार्जिन प्रकृतिको कर्जाको जोखिम भारित सम्पत्ति गणनाको मापदण्ड घटाउनुपर्ने सुझाव नेपाल राष्ट्र बैंकलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले दिएको छ। महासंघको कोशी प्रदेशले राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीतिका लागि प्रेषित गरेको सुझ�. . .