सम्पूर्ण समाचार

सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठक सुरु

सुर्खेत । आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारीका लागि सुर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समितिको बैठक सुरु भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा बैठक सुरु भएको हो । ब�. . .


हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने

१२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माण सम्पन्न गरी दशैंलगत्तै प्रसारणलाइन चार्ज गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा–ढल्क�. . .


नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशन: सहमहामन्त्रीमा अमृत अर्यालको उम्मेदवारी घोषणा

विराटनगर, असोज १८ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । चार दशकभन्दा लामो समयदेखि काङ्ग्रेस राजनीतिमा सक्रिय अर्यालले आइतबारदेखि प्रारम्भ भएको महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो दाबी. . .


झापामा प्रतिबन्धित भारतीय चिट्ठा र नगदसहित एक जना पक्राउ

विराटनगर, असोज १८  झापाको मेचीनगरबाट प्रहरीले प्रतिबन्धित भारतीय चिट्ठा (लट्री) र नगद रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ। मेचीनगर नगरपालिका–६ काँकरभिट्टा निवासी ४५ वर्षीय गेलु शेर्पाले आफ्नै घरमा प्रतिबन्धित भारतीय चिट्ठा राखी बिक्री-वितरण गरिरहेको गुप्त सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्र. . .


जितिया पर्व सम्पन्न

जनकपुर । सन्तानको सौर्यवृद्धि र कल्याणका लागि मिथिलानी आमाहरूले तीन दिन गरेको जितिया पर्वको व्रत आज सम्पन्न भएको छ । शुक्रबारदेखि प्रारम्भ भएको व्रतको विधि आज तेस्रो दिन समाप्त भएको हो । कतिपय स्थानमा विहान नदि तथा जलाशयमा स्नान ध्यान गरी व्रतालुमहिलाहरुले विधिपूर्वक व्रर्त समाप्त गरेकी छन् भने कत�. . .


विराटनगर वार्ड कप ३x३ बास्केटबल सम्पन्न, वडा नं. ११ र १२ च्याम्पियन

विराटनगर । विराटनगर वार्ड कप थ्री–अन–थ्री बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको पुरुषतर्फ वडा नं. ११ र महिलातर्फ वडा नं. १२ ले उपाधि जितेका छन्। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. ११ ले वडा नं. १० लाई २१–१६ को स्कोरले पराजित गर्दै पुरुषतर्फको उपाधि हात पारेको हो। यसअघि भएक. . .


लायन्स क्लब अफ विराटनगर ग्लोबलको १०औँ पदस्थापन कार्यक्रम सम्पन्न

विराटनगर । लायन्स क्लब अफ विराटनगर ग्लोबलको १०औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म हो’ भन्ने मूल भावनासहित क्लबले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै आगामी कार्यकालमा सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। क्लबको नयाँ कार्यकाल जुलाई १ देखि सुरु. . .


प्राज्ञिक विद्यार्थी परिषद् नेपालको विराटनगर महानगर एकाइको एकदिने प्रशिक्षण वर्ग सम्पन्न

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल विराटनगर महानगर एकाइ समितिको एकदिने नगर प्रशिक्षण वर्ग विराटनगरस्थित श्री जनता नमुना माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व तथा शैक्षिक र राष्ट्रहितसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यल. . .


कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (आइतबार)बाट काठमाडौंको खुलामञ्चमा शुरू हुँदैछ । महाधिवेशन आज दिउँसो २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरूका लागि सवारीस�. . .


हाजी आँखा अस्पतालको सेयर रकम भुक्तानी विवाद चर्कियो, दुवै पक्ष आ-आफ्नै अडानमा

विराटनगर । विराटनगर–१४ रानीस्थित हाजी आँखा अस्पतालको सेयर कारोबारको रकम भुक्तानीको विषयलाई लिएर अस्पतालका पूर्वसञ्चालक र मुख्य सञ्चालकबीच विवाद चर्किएको छ। पूर्वसञ्चालकहरूले सेयर बिक्रीबापत करिब १ करोड ५८ लाख रुपैयाँ नपाएको दाबी गरेका छन् भने अस्पतालका मुख्य सञ्चालक मन्नुकुमार गुप्ताले अदालत�. . .


डिग्री फुटबल क्लबको जिल्ला स्तरीय नकआउट फुटसल प्रतियोगिता असोज १७ र १८ गते

विराटनगर । डिग्री फुटबल क्लबको आयोजनामा जिल्ला स्तरीय नकआउट फुटसल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता असोज १७ र १८ गते सयश फुटसल एरिनामा आयोजना हुने आयोजकले जनाएको छ। प्रतियोगिताका सेमिफाइनल तथा फाइनल खेल असोज १८ गते हुनेछन्। प्रतियोगितामा जिल्लाका विभिन्न फुटसल टोलीको सहभागिता रहने आयोजकले जन�. . .


विराटनगरमा पहिलो पटक ‘समर लभ’ मञ्चन , दर्शकको उत्साहजनक उपस्थिति

विराटनगर । चर्चित उपन्यास ‘समर लभ’ विराटनगरमा पहिलोपटक रंगमञ्चमा प्रस्तुत भएको छ । उपन्यासकार सुविन भट्टराईको लोकप्रिय कृतिमा आधारित नाटक शनिबारदेखि वीरेन्द्र सभागृहमा मञ्चन सुरु भएको हो। कान्तिपुर थिएटरले पहिलोपटक विराटनगर ल्याएको नाटकको पहिलो शोमै युवायुवतीको उल््लेख्य उपस्थिति देखिएको छ । . . .