विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका जुट उद्योगले गत आर्थिक वर्ष २०८२÷२०८३ सालमा दश अर्ब ८९ करोड मूल्यका उत्पादन भारत निर्यात गरेका थिए । कोशी र मधेशका ६ जिल्लामा किसानले उत्पादन गर्ने नेपाली जुट र भारत तथा बंगलादेशको कच्चा जुटबाट वस्तु उत्पादनपछि निर्यात हुँदै आएको थियो । पूर्वमा मोरङ, सुनसरी, �. . .
सिरहामा ११ सय किलो गाँजा बरामद भएको छ। सिरहाको सुखीपुर नगरपालिका-१० विश्वककर्माचोक गागन खोलापुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा बेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बर�. . .
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ। पार्टीको इतर समूह देउवा पक्षले आज वडा अधिवेशन गर्न लागेको हो। देउवा समूहले १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेका लागि तोकेको छ। सोहीअनुसार नै यस समूहले यही असोज २० गते पालिक. . .
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद्का घटनापछिका बैठकहरू अब केवल औपचारिकतामा सीमित नभई परिणाममुखी र प्रभावकारी बनाइएको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले कर्मचारीहरूले मन खोलेर आफ्ना समस्या र कानुनी जटिलता राख्न सकून् . . .
विराटनगर। विराटनगरमा सम्पन्न स्टेलर अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता–२०२६ मा दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरका कक्षा ६ का विद्यार्थी आदर्श गुप्ताले जुनियर विधामा स्वर्ण पदक जितेका छन्। विराटनगर टेबल टेनिस क्लबको आयोजनामा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गुप्ताले प्रथम स्था�. . .
विराटनगर । होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्दै जाँदा व्यावहारिक र अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिन चाहने विद्यार्थीका लागि विराटनगरको आईएसएमटी कलेजले होटल तथा पर्यटन व्यवस्थापनसम्बन्धी अध्ययनको अवसर प्रदान गर्दै आएको छ। आईएसएमटी कलेजले बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयसँग�. . .
विराटनगर । डियर वाक ग्रुपका संस्थापक रुद्र पाण्डेले विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजहरू रोक्नुपर्ने माग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलनमा पाण्डेले आफू विगत १८ महिनादेखि नेपालको शैक्षिक क्षेत्र सुधारका लागि अभियानमा सक्रिय रहेको बताए। गैरआवासीय नेपाली (ए�. . .
विराटनगर । साथीको बुबा बिरामी परेर नोबेलमा भर्ना भएपछि सहयोगी बनेका विराटनगरका एक युवाको बैंक एकाउन्टमा एकलाख ५० हजार पैसा आयो । पैसा बिरामी भएका व्यक्तिकै छोराले अस्पतालमा बुझाउनका लागि पठाईदिन्छु भनेका थिए । साथीसाथी भएपछि उनको एकाउन्टमा आएको पैसा निकालेर अस्पतालमा बुझाए । पैसा पठाउने व्यक्ति जो. . .
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिको नगर अधिवेशनअन्तर्गतको मतदान सम्पन्न भएको छ। बुधबार बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चलेको थियो। महानगर सभापतिका लागि कृष्णबहादुर कार्की र केशव गिरी प्रतिस्पर्धामा छन् । विराटनगर–१ स्थित नेपाली कांग्रेस मोरङ जिल््ला समितिको भ. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष अन्जन श्रेष्ठले पूर्वका उद्योगीहरुसँग बुधबार भेटघाट गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा आएका उनलाई प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्वागत सम्मान गरेका छन् । कार्यक्रममा अध्यक्ष राउतले मुलुकको वर्तमान आर्थिक अवस्था�. . .
विराटनगर टेबलटेनिस क्लबको आयोजनामा सञ्चालित ‘स्टेलर अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ। विराटनगर–३ स्थित स्टेलर टेबलटेनिस ट्रेनिङ सेन्टरमा आयोजित उक्त प्रतियोगितामा विद्यार्थीहरूले कुल पाँच वटा विधामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताअन्तर्गत जुनियर ब्वाइज/गर्ल्स (. . .
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नगर तथा क्षेत्रीय अधिवेशन चलिरहेका बेला मोरङमा विवाद र झडपका घटना देखिएका छन् । मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनअन्तर्गत बुधबार सुन्दरहरैँचामा भएको मनोनयन प्रक्रियाका क्रममा क्रियाशील सदस्यताको विषयलाई लिएर दुई पक्षबीच हातपात र तोडफो. . .