विराटनगर । नेपाल आदिवासी जनजाति महासंघ महानगर समन्वय परिषद् सचिवालयद्वारा आयोजित सातदिने उद्घोषण तालिम सम्पन्न भएको छ । तालिम जेठ ३१ गतेदेखि असार ५ गतेसम्म सञ्चालन भएको थियो । तालिममा विराटनगर महानगरपालिकाभित्रका आदिवासी महासंघमा आबद्ध १८ जातिमध्येका ७ जनाको सहभागिता रहेको महानगर समन्वय परिषद्. . .
काठमाडौं । सप्तरीमा भएको दलित परिवारमाथि यादव समूहको सांघातिक आक्रमणको बचाउमा जनमत पार्टीका मधेश प्रदेश संसदिय दलका नेता महेश यादव लागेको परिवारले आरोप लगाएको छ । आइतबार क्रान्तिकारी दलित राजनीतिक संगठनले काठमाडौंमा पक्रकार सम्मेलनको आयोजना गर्दै सो आरोप लगाएको हो । पीडित रञ्जित कुमार पासवानले �. . .
विराटनगर । विराटनगरको अचेत समुहको आयोजना र एभरेष्ट स्कुलको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शनिबार विराटनगरको एयरपोर्ट नजिकमा रहेको नहरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।दीर्घकालीन योजनासहित नहर सरसफाइ गर्ने अभियानमा जुटेको विराटनगरको अचेत समुहको आयोजना र एभरेष्ट स्कुलमा. . .
काठमाडौं । सुशील प्याकुरेलले दक्षिण कोरियाको राजदुत बन्न अस्विकार गरेका छन् । दक्षिण कोरियाको राजदूत पदमा सिफारिश गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद सचिवालयबाट कुनै सम्पर्क वा संकेत समेत नदिइएकामे भन्दै प्यकुरेलले सिफरिस फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह �. . .
इन्दु साह विराटनगर । सामाजिक सञ्जालमा जोडिएकी किशोरीसँग चिनजान र विवाह गराई दिने भन्दै लमीको काम गरेर एक युवकलाई तीनलाख ५० हजार रुपैँया ठगी गरिएको छ । ठगीमा परेका ३० वर्षीय युवकले मन पराएका युवतीसँग विवाह गराउन पहल गर्ने भन्दै लमी बनेकी महिलाले तीन लाख ५० हजार रुपैँया ठगी गरेकी हुन् । प्रेमिकाका लागि �. . .
काठमाडौं । युवा तथा रोजगारमन्त्री बिराजभक्त श्रेष्ठले क्रिकेटका सम्भावनालाई सम्बोधन गर्नेगरी मूलपानी क्रिकेट रङ्गशाला निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रत्येक निर्वाचन क्�. . .
विराटनगर । विराट नर्सिङ होमले एकजना बालकको निःशुल्क उपचार गरिरहेको छ । गत जेठ ५ गते भर्ना गरिएका बालकका अभिभावकसँग पैसा अभाव भएपछि विराट नर्सिङ होमले उपचारलाई प्राथमिकतामा राखेर सेवा दिइएको हो । भारतीय नागरिक सबिरन खातुनले आफ्ना १२ वर्षीया छोरा कलामलाई टाउकोमा गम्भीर चोट भएको अवस्थामा अस्पताल ल्या�. . .
काठमाडौं । रक्षा मन्त्री हरी उप्रेतीले, नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा कुनै किसिमको भेद्भाव नरहेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री उप्रेतीले नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदुभाव नहु�. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चालु आर्थिक वर्षको समानीकरण अनुदान स्थानीय तहलाई संविधान अनुसार नै दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा आज उनले समानीकरण अनुदान संघीय सरकारले दिने जिम्मेवारीको कुरा बकस दिए जसरी आएको बताए । समानीकरण अनुदान स्थानीय सरका�. . .
विराटनगर । विराटनगरको सर्कल अफ फिप्तस व्याण्डले भर्चुअल व्याटल अफ द व्याण्डसको उपाधि जितेको छ। भर्चुअल माध्यमबाट विश्वमा नै पहिलोपटक आयोजना भएको उक्त प्रतियोगिताको उपाधि विराटनगरको व्याण्डले जितेको हो। त्यसैगरी द आफ्टर म्याथ द्वितीय र तृतीय डाइसेक्टेड सोल्ज भएको छ। प्रतियोगिताको विजेताले �. . .
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस वर्ष डेंगु बढ्न सक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै आग्रह गर्नुभएको हो । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यो वर्ष नेपालमा सरदरभन्दा बढ. . .
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सस्तो बजारमा १९ वर्षीया युवतीलाई जबरजस्ती गरेको आरोपमा एक जना भारतीय नागरिकलाई प्रहरीले प्रक्राउ गरेको छ। १९ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसव�. . .