सम्पूर्ण समाचार

जिल्लास्तरीय अन्तरविद्यालय हिज्जे प्रतियोगितामा डीपीएस द्रोसो

विराटनगर। दिल्ली पब्लिक स्कुल (डीपीएस), विराटनगरका प्राथमिक तहका विद्यार्थीहरूले जिल्लास्तरीय अन्तरविद्यालय हिज्जे प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ३२ विद्यालयमध्ये द्रोसो (First Runner-Up) बन्न सफल भएका छन्। प्याब्सन जिल्ला कार्यसमितिद्वारा २३ अगस्ट २०२६ मा आयोजित उक्त जिल्लास्तरीय प्रतियोगिताम�. . .


जिल्लास्तरीय अंग्रेजी हिज्जेमा एभरेष्टको लगातार दोस्रो जित

विराटनगर । विराटनगरस्थित एभरेष्ट सेकेन्डरी स्कुलले प्याब्सन मोरङद्वारा आयोजित जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि लगातार दोस्रो पटक जितेको छ । आइतबार विराटनगरमा सम्पन्न फाइनल प्रतिस्पर्धामा ४७ विद्यालयका विद्यार्थीलाई पछि पार्दै एभरेष्टले उपाधि रक्षा गरेको हो । उपाधिसँगै एभरेष. . .


चिकित्सा क्षेत्रमा नयाँ फड्को: कोशी प्रदेशले पायो पहिलो ‘रोबोटिक जोर्नी प्रत्यारोपण सर्जन’

विराटनगर । पूर्वी नेपालको स्वास्थ्य सेवामा एक महत्त्वपूर्ण उपलब्धि थप्दै डा. नरेश यादव कोशी प्रदेशकै पहिलो 'रोबोटिक जोर्नी प्रत्यारोपण सर्जन' बनेका छन्। भारतको प्रसिद्ध एमिकेयर अस्पतालबाट 'रोबोटिक आर्थ्रोप्लास्टी' मा विशेष फेलोसिप पूरा गरी फर्किएका डा. यादवले यो अत्याधुनिक विशेषज्ञता आफ्नै सहर विर. . .


विराटनगरमा ‘गुण्डाराज’ चुनौती, कारोबार रोकेर अभिषेक गिरीको सम्पति केलाउँदै प्रहरी

विराटनगर । गत सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको एउटा विशेष टोलि मोरङबाट फर्कियो । झण्डै एकसातासम्म जिल्ला प्रहरी कार्यालय मोरङमा बसेर उनले सम्पति सुद्धिकरणसँग सम्बन्धित मुद्दाको राडारमा रहेका अभिषेक गिरीको फायल विश्लेषण गरेको थियो । जसमा प्रहरीले गिरी र गिरीका आफन्त समेतको बैंकका सबै . . .


चेम्बर–एनआरएनए सहकार्यबाट पुँजी र ज्ञानलाई नेपालमा भित्र्याउने वातावरण बनाउनुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विश्वभर रहेका नेपाली डायस्पोराको पुँजी, ज्ञान, सीप, प्रविधि र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीचको सम्झौत�. . .


अन्तर सञ्चारगृह फुटसल प्रतियोगितामा द शब्द एक्सप्रेस विजेता

विराटनगर । विराटनगरमा आयोजित अन्तरसञ्चारगृह फुटसल प्रतियोगिताको उपाधि ‘द शब्द एक्सप्रेस’ले जितेको छ । फाइनलमा मकालु टेलिभिजनलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै एक्सप्रेसले उपाधिमाथि कब्जा जमाएको हो । ब्रेकिङ नेपाल न्युजको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा विराटनगरका १४ �. . .


शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक छ : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक रहेको बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृहकार्यअन्तर्गत ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयक परामर्श–गोष्ठीमा बोल्दै मन्. . .


मोरङको दादरबैरियामा चिठ्ठा नखुलेपछि चल्यो हल्लीखल्ली

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ दादरबैरिया चौकस्थित नाइस बिर्यानी होटलमा आइतबार दुई सयजना सर्वसाधारण भेला भए । भेलामा उनीहरुले अर्बिट डिजिटल सोलुसन प्रा.लि.को चिठ्ठा कार्ड रहेको थियो । सर्वसाधारणले १ देखि २३ किस्तासम्म पैसा जम्मा गरेपछि २४ औं किस्तामा यसको चिठ्ठा खोल्ने गरिन्छ । जसका लागि �. . .


बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र नेपाली जनताले उपभोग गर्दै आएको लोकतान्त्रिक स्पेस संकटमा परेको बताएका छन् । ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया. . .


निजी क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोणले देशमा आर्थिक विकास हुँदैन : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउन र व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन् । आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अहिले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै �. . .


विराट क्याम्पसको ३५औँ वार्षिकोत्सव १८ पूर्वविद्यार्थीसहित शिक्षक र उत्कृष्ट विद्यार्थी सम्मानित

विराटनगर । विराटनगर–९ स्थित विराट क्याम्पसले आफ्नो ३५औँ वार्षिकोत्सवका अवसरमा स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कक्षा १२ तथा स्नातक तहको चौथो वर्ष पूरा गरेका विद्यार्थीलाई विदाई र नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ। क्याम्पसले कक्षा ११ अन्तर्गत व्यवस्थापन, कम्प्�. . .


जनताको अपार समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका छन् । कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशको परिस्थिति असाधारण रहेको र राष्ट्रि�. . .