काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारको पहिलो शर्त व्यक्तिको सुरक्षा भएको बताउनुभएको छ । मानवअधिकार एलाइन्सले आयोजना गरेको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले व्यक्तिको सुरक्षाप. . .
काठमाडौँ । पछिल्लो समय लघुवित्त कम्पनीको निष्क्रिय कर्जा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिको ‘लघुवित्त वित्तीय संस्थाको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन’अनुसार निष्क्रिय कर्जा पछिल्लो छ महिना अवधिमा करिब ८३ प्रतिशतस�. . .
विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा गाईघाट फुटबल क्लब उदयपुर पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको खेलमा वीरगन्ज युनाईटेड क्लबलाई टाइब्रेकरमा ४–२ गोलले निराश बनाउदै गाईघाट सेमिफाइनमा पुगेको हो । जितसँगै ग. . .
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले ध्वनि नियन्त्रणको तयारी सुरु गरेको छ । मंगलबार विराटनगरस्थित धार्मिक र नागरिक समाजका अगुवाहरुलाई बोलाएर कसरी ध्वनि प्रदूषण नियन्त्रण गर्ने भन्ने विषयमा सुझाव मागेको छ । अन्तरक्रियामा सहभागीहरुले महा�. . .
लुम्बिनी । दक्षिण कोरियाबाट बुद्धस्थलको पैदलयात्रामा निस्किनुभएका दुई सय बौद्ध भिक्षु र तीर्थयात्री लुम्बिनी आइपुगेका छन् । उक्त समूहलाई आज लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा एक समारोहका बीच स्वागत गरेको छ । कोरियाका अग्रज भिक्षु छासुङ्गसहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आउनुभएका हु. . .
काठमाडौं । चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । मङ्गलबार बेलुका प्रधानमन्त्र�. . .
विराटनगर । ठेक्का लिएको कम्पनीले लामो समय वितिसक्दा पनि सडक निर्माण नगरेको भन्दै स्थानीयवासीले बाटो अवरोध पारेका छन् । विराटनगर ५ स्थित एभरेष्ट स्कुल अगाडी रहेको ग्राभेल रोडलाई ठेकेदारले जिम्मा लिएको लामो समय भईसक्दा पनि नबनाएको भन्दै बाटोमा बाँस राखेर आवतजावतमा नै रोक लगाएका हुन् । बाबा चौकदेख. . .
विराटनगर । गोरु काटी मारेको मुद्धाका दुई जना फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सुनसरी बराहक्षेत्र नगरपालिका–३ नडाहाका ५१ बर्षीय तिलक भन्ने तिलोक राई र ३६ बर्षीय निमा र्शेपालाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो . . .
काठमाडौँ । यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक दशमलव ८५ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव ०६ अङ्कमा कायम भएको छ । आज दुई सय ५५ वटा कम्पनीको ३३ लाख १८ हजार एक सय आठ कित्ता शेयर २६ . . .
विराटनगर । प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर हेर्ने गरी स्थापना भएको परियोजना हेर्ने कार्यालय चैत महिनाभित्रमा स्थापना गरी संचालनमा ल्याउने भएको छ । गौरवको आयोजना हेर्ने कार्यालय छुट्टै नहुँदा काममा कठिनाइ भएको भन्दै प्रदेश सरकाले चाँडै पुरानो कार्यालय स्थापना गरी सं�. . .
विराटनगर । शहीद रंगशाला विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु बाहेक सहभागी सातवटै टिमको टुंगो लागेको छ । चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत संस्करणको च्याम्पियन विभागीय क्लब एपीएफसहित विदेशी टिमको पनि सहभागीता रहने भएको छ । विराट गोल्डकपका लागि भारतबा�. . .
काठमाडौँ । अर्थतन्त्रका सूचकाङ्कहरू सन्तोष मानिहाल्ने अवस्थामा छैनन् । यद्यपि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्क हेर्दा अर्थतन्त्र लयमा फर्कने अपेक्षा गर्न सकिन्छ । पछिल्लो समय अर्थतन्त्र सकारात्मक बाटोतर्फ नै अग्रसर भइरहेको हो कि भन्ने महसुस हुन थालेक�. . .