सम्पूर्ण समाचार

प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशको फराकिलो जीत

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैठौं दिन गण्डकीले कोशी सामु १ सय ७१ रनको फराकिलो हारको सामना गर्नुपरेको छ । प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरुले शनिबार कालुंगचोक मैदानमा भएको खेलमा गरेको कमजोरीको सहज फाइदा उठाउँदै कोशीका ब�. . .


पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायलयप्रति विश्वस्त छु : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएको बताएका छन् । एकीकृत समाजवादी मधेस प्रदेश सम्पर्क कमिटिको प्रथम अधिवेशनमा बोल्दै उनले पूर्वाग्रह राखेर आफूमाथि भ्रष्टाचारको मुद्दा लगाउनक. . .


प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ मा रहेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् । जीवन विकास समाजका संस्थापक तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलको अगुवाईमा मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मा�. . .


भ्रम कि यथार्थ

-गीता अर्याल देश ,देश जस्तो भएन भन्नेहरु बढेका छन् थाहा छैन देश भनेको कस्तो हुनुपर्ने होला कसैले परिभाषा गर्दैनन् बिग्रेका भत्केका मात्र देख्छन् लेख्छन् बनाउने सोच र कर्म गर्दैनन् अरुको मात्र कुरा काटछन आफू बाहेक सबैलाई अनैतिक देख्छन् नैतिकता के हो आफूले कहिले देखाउदैनन। समाज सभ्य भएको हो क�. . .


मायाको अर्थ र तिमी

-माला बस्नेत मायाको अर्थ बल्ल बुझ्न थालेकी छु माया नगरु भन्दा भन्दै पनि माया गर्न थालेकी छु स्वार्थले देखाएको स्वर्ग माया होइन रहेछ बल्ल पो बुझ्दैछु खुशी र सुखी भएको बेला सुम्सुमाएको होइन रहेछ मायाले माया त आँखामा आँसु देख्नेले पो हो रहेछ गर्ने मायामा त्याग हुन्छ भन्थे साच्चै प्रेरणा पाउदैछु अ�. . .


मुक्तक

-वसुन्धरा चौहान "सुनिता " मुक्तक १ व्यबहारिक पक्ष्य हेर्नु र परिवार घर सम्हाल्नु कालो गए गोरो आउँछ्न् भन्ने उत्तर सम्हाल्नु बहस मनमुटाव हुँदैमा सम्बन्ध सिध्याउने किन , खुट्टा छ्न् भन्दैमा जुत्ता छान्ने रहर सम्हाल्नु। मुक्तक २ जोडिएपछि नाता छुट्ने सम्भावना हुँदै नहोस् एकै सजाउनु दिलमा हजार जना. . .


सिफारिसको छायाँमा

-अस्मिता साह किन हुँदैन कोही सुन्‍ने, मनका मेरा पीर बुझ्‍ने? वर्षौंको अनुभवहरू, सालौँको मेहनतहरू। कुनैको छैन, कोही मूल्य, सिफारिसको अगाडि सब शून्य। कति मेहनत खेर गए, सपना मेरा फेरि मरे। काम बोल्न नसक्‍ने हुँदा, नाम र नाता अगाडि पर्दा, जसले जित्‍छ उसले पायो, तर न्याय कतै हरायो। तर म त चुपचाप हेरिरहन्छ�. . .


लघुकथा : भोक

-सुरेशकुमार पाण्डे " यो केटा त जमिन्दार टोपारामको छोरा जस्तै लाग्यो।"- फुर्शेले भाँडा खकाल्दै गरेको केटातिर हेर्दै भन्यो। " तँलाई पनि सबै जमिदारका छोरा देखिन्छन्, ढाबामा भाडा माझ्नेहरू। छिटो खा अहिले जान ढिला हुन्छ।"-गोकर्णले भन्यो। उनिहरू भारतमा घुम्न भनेर आएका थिए।तर फुर्शेको ध्यान उतैथियो। " हजुरल�. . .


म कवि

-रंजना भट्टराई भावनामा बगेर भाव कै समुन्द्रमा डुबुल्की मार्ने म कवि । मरभुमिमा हरियालि देख्ने मृग तृष्णाका क्षण पानीमा डुबुल्की मार्ने म कवि म फूलमा सुन्दर जीवन देख्छु तिमी त्यसमा बास्ना छ भन्छौ त्यसमा कोपिला, पराग अनि रङ्ग पनि त हुन्छ । नीलो आकाश, श्वेत हिमाल क्षितिजको सामिप्यमा उदाएको सूर्. . .


प्रधानमन्त्री ओलीको एक हप्ता : चित्रकलामा रमाइलो, संसदमा सन्नाटा

आकांक्षा धामी / नेपाल न्यूज बैंक काठमाडौं । नेपाल अहिले गम्भीर राजनीतिक अस्थिरताको दोभानमा उभिएको छ । गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा प्रतिपक्षले सदन अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने ‘आत्मरतीपूर्ण’ गतिविधिमा व्यस्त छन् । संसदको गतिरोध हटाउन उनी असफल जस्तै बनिरहेक. . .


कार्यकर्ताले नेताहरुलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कार्यकर्ताहरुले नेताहरुलाई प्रश्न गर्न सक्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरुले प्रश्न गर्न नसक्ने हो भने ‘दास’ हुने भन्दै कार�. . .


शेखर गुटको भेला विराटनगरमा : ‘रिभाईप कांग्रेस’ को आवश्यकतामा जोड

विराटनगर । नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ । शुक्रवार कोइराला निकट कांग्रेस केन्द्रीय सदस्य, प्रदेशसभा सदस्यका साथै जिल्ला सभापतिहरू समेत विराटनगरमा भेला भएका हुन् । भेलाले १�. . .