सम्पूर्ण समाचार

विराटनगरमा सेमी एजुकेसन: इन्जिनियरिङ र मेडिकलको उत्कृष्ट तयारी केन्द्र

विराटनगर । विराटनगरमा १४ वर्षदेखि संचालित सेमी एजुकेसन संस्थाले मेडिकल, पारा-मेडिकल र इन्जिनियरिङको प्रवेश परीक्षाका लागि सबैभन्दा राम्रो तयारी कक्षा सञ्चालन गरिरहेको छ। यस संस्थामा अनुभवी प्राध्यापक, इन्जिनियर र डाक्टरहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन्। संस्थाका अनुसार, भौतिकशास्त्�. . .


भोलिसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध हुँदै आइरहेको �. . .


ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार हार्वर्ड विश्वविद्यालयमा पढ्न सुरु गर्ने विदेशी विद्यार्थीहरूको भिसामा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ । यसले उहाँको प्रशासनको उच्च शिक्षामाथिको कडाइलाई बढाएको छ । “हार्वर्ड विश्वविद्यालयमा अध्ययनको पाठ्यक्रम वा हार्वर्ड विश्वविद्या. . .


मुस्लिम आयोगले कोशी प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन

काठमाडौँ । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ्गलाई आयोगको प्रतिवेदन बुझाउनुभएको छ । आज कोशी प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा कार्यवाहक अध्यक्ष अलीले आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा विभिन्न व्यक्तित्वको उप�. . .


नेपाली सेनाको प्रवक्तामा राजाराम बस्नेत

काठमाडौँ । नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालमा आज आयोजित कार्यक्रममा सहायकरथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारीको बुझबुझारथ गर्नुभएको हो । यसअघिका प्रवक्ता गौरवकुमार केसीले भने आगामी आइतबारबाट नेपाली सेनाको पूर्वी�. . .


एकै साथ ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाएका छन् । मन्त्री पौडेलले स्वास्थ्य सेवाका कर्मचारीहरुको सेवा सुविधा सम्बन्धमा बनेको २०५३ सालको पुरानो ऐनको स्थानमा नयाँ स. . .


विराटनगरको तुलसी सहकारीका अध्यक्ष शर्मा विरुद्ध ६ वर्ष कैद र एकअर्ब ३५ करोड १८ लाख बिगो–जरिवाना

विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद र एक अर्ब ३५ करोड १८ लाख ४२ हजार ५३६ रुपैँया बिगो र जरिवाना तोकिएको छ । शर्मासहितसहित तीनजनाविरुद्ध मोरङ जिल्ला अदालतले बिहीबार सजाय तोकेको हो । विराटनगर केन्द्रीय कार्यालय रहेको सहकारीका अध्यक्ष शर्मा दोषी ठहर भएका हुन् . . .


अन्नपूर्ण आधार शिविरलाई खेलकुदमार्फत प्रवर्द्धन गरिने

बेनी (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरलाई खेलकुद पर्यटनसँग जोड्ने पहल थालिएको छ । अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’मा पहिलोपटक म्याराथन दौड प्रतियोगितामार्फत आधार शिविर क्षेत्रमा ख. . .


कोशी ब्यारेजमा पूर्वअभ्यास गरिरहेका सशस्त्र प्रहरीका दुईजना वेपत्ता

विराटनगर । सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल, नेपालका दुईजना वेपत्ता भएका छन् । मधेश प्रदेशस्तरीय विपद् प्रतिकार्य पूर्व अभ्यासका क्रममा रहेको बेला सप्तकोशी नदी, कोशी ब्यारेजमा उनीहरु वेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता डिआईजी कालिदास धौवाजीले सशस्त्रका जवाफ सरोज सा. . .


५७ अर्ब ६४ करोडको मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृति लगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा विहीबार प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)द�. . .


ट्राफिक चेकजाँचका नाममा दुर्व्यहार गर्ने काम भइरहेको छ : मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आजभोलि ट्राफिक चेकिङ्गको नाममा सवारी चालकहरुलाई दुर्व्यवहार गर्ने काम भइरहेको गुनासो गरेका छन् । बिहीबार जनकपुरधाममा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रमको उदघाटन समारोहमा बोल्‌दै मुख्यमन्त्री सिंहले आजभोलि थोरै दुरीमा पटकपटक चेक जाँच गर�. . .


विचार: प्लाष्टिक प्रयोग: एक हानिकारक लत

-नारायणप्रसाद घिमिरे\रासस काठमाडौँ । छिटो, छरितो र सहजताका लागि प्रयोग गरिने प्लाष्टिक अहिले एक समुदाय र देशमात्र नभई विश्वकै ठूलो चिन्ताको विषय बनेको छ । वास्तवमा, विश्व यतिखेर प्लाष्टिकविरुद्धको लडाइँमा होमिएको छ । यसको उत्पादन र प्रयोग कसरी निमिट्यान्न पार्ने भनी लामो समयदेखि अनुसन्धान जारी छन�. . .