सम्पूर्ण समाचार

विराटनगरमा हुन लागेको ‘दशैँ ’ सडक महोत्सव २०८०’ को तयारी अन्तिम चरणमा

विराटनगर । विराटनगरको हिमालय रोडमा हुन लागेको दशैँ फुड फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजक टिमले जनाएको छ । विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म असोज २८गतेदेखि कात्तिक ४ गतेसम्म हुन लागेको दशैं फुड फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजक टिमले बिहीबार पत्रकार सम्मेलन गरी जानकार�. . .


नेपालीलाई उद्धार गर्न इजरायल गएको विमान आज राति १ः३० बजे आइपुग्ने

काठमाडाैँ । इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई सय ५४ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौँका लागि उडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली नागरिकको उद्धारका लाग�. . .


कोशी प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्बोको दाबी पेश

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेस गरेका छन् । कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका ४७ प्रदेशसभा सदस्यहरुको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् । आङ्बोले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, ए. . .


विराटनगर महानगरपालिकाका कर्मचारी हातमा कालो पट्टी बाँधेर आन्दोलनमा

विराटनगर । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै विराटनगर महानगरपालिका (स्थानीय तह) का कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले महानगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । महानगरपालिकामा भेलाभएर कर्मचारीहरुले संघीय निजामती से�. . .


कोशी प्रदेश : एमालेको समर्थनमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गर्दै

विराटनगर । नेपाली कांग्रेसका सांसद केदार कार्कीको समूहले नेकपा एमालेका सांसदहरुको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गर्ने तयारी गरेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्न नेकपा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीसमेतको टोली प्रदेश सभा सचिवालयबाट प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । . . .


महेश बस्नेतलाई काठमाडौंको रिस झापामा फेरे प्रसाँईले

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाँईलाई काठमाडौंमा केहिदिन अगाडी गरेको आक्रमणको जवाफ झापामा महेश बस्नेतको कार्यक्रममा फर्काएका छन् । झापामा बस्नेत सहभागी एक कार्यक्रममा एमाले कार्यकर्ताको गाडी प्रसाई र पहिचानवादी समूहले तोडफोड गरिदिएका छन् । बिहीबार झापाको अर्जुनधारामा एमाले कार्यकर्ताक. . .


नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० को विन्दुमा कायम भएको हो । आज दुई सय ९२ कम्पनीको ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता शेयर ६२ हजार ४६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ७० करोड एक लाख �. . .


विराटनगरमा जानेकाहरु नै पालना गर्दैनन् ट्राफिक नियम

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर औद्योगिक–व्यवसायिक, शैक्षिक–स्वास्थ्य हव शहरको रुपमा लिइन्छ । भारतीय सिमा नाकासँग जोडिएको विराटनगर शहरका मुख्य राजमार्ग र भित्री सडक अक्सर व्यस्त नै रहन्छ । उल्लेख्य संख्यामा चारपाङ्ग्रे, दुईपाङ्ग्रे सवारी सडकमा हुँइकिन्छन् । तर, बजार आसपा�. . .


कटहरीका बलिरामको गुनासो ‘मृत्यु नजिकबाट छोरो बचाँए, अदालतले न्याय दिएन’

विराटनगर । त्यो साँझ २०७७ मंसिर २७ गते, मोरङ कटहरी–१ बलिराम राजबंशीको घरमा सन्नाटा छाएको थियो । एउटा खुट्टाको मात्रै भर भएका बलिरामका घरमा छिमेकी बलिराम राजबंशी र छोराहरु लक्ष्मण र धिरेन, रामबिलास राजबंशी (सालो)को समूहले आक्रमण गरेको थियो । आक्रमणमा छोरा नन्दराज राजबंशी, गिता राजबंशी (श्रीमती), अनिता र. . .


दैनिक उपभोग्य वस्तुको कालोबजारी नियन्त्रण गर्न सांसदहरुको माग

काठमाडौँ । सांसदहरुले आसन्न दसैँ, तिहार, छठ पर्वका अवसरमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी बढेको भन्दै त्यसलाई नियन्त्रण गरी सहजरुपमा उपभोग्य वस्तु उपलब्ध गराउने वातावरण बनाउन सरकार समक्ष माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले विगतका वर्ष झै यसवर्ष पनि दस�. . .


प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते,दुईजना नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एकजना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र �. . .


अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री �. . .