स्वास्थ्य

ताप्लेजुङमा बुष्टरडोजको तयारी

फुङ्लिङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको छ महिना समय पुगेकालाई बुष्टरडोज दिन लागिएको हो । जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा. . .


पत्थरीको शल्यक्रियाका लागि भर्ना, बिरामीको अवस्था गम्भिर भएको भन्दै अस्पताल विरुद्ध जाहेरी

विराटनगर । पत्थरीको शल्यक्रिया गर्न अस्पताल भर्ना भएकी मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटकी प्रमिला कुमारी चौधरी जीवन मरणको दोसाधमा पुगेकी छन् । किडनीमा पत्थरी देखिएपछि अपरेशन गर्न गएको माघ ५ गते मोरङको बुढीगंगा–१ स्थित विराट मेडिकल कलेजमा भर्ना भएकी चौधरी मृत्यु शैयामा पुगेकी हुन् । सामान्य अ�. . .


विराटनगरमा १३५ सहित प्रदेश १ मा ६९३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ । ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७६, सुनसरीमा ८७, झापामा ६६, उदयपुर�. . .


धेरै खोप लगाउने मुलुकको सूचीमा नेपाल

काठमाडौं । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसके�. . .


पछिल्लो २४ घण्टामा थप ८ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप आठ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ को नमूना परीक्षण गरिएको थियो । पन्ध्र हजार ७३६ को पीसीआर र छ हजार ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पाँच हजार २९२ कोरो�. . .


कानुनमन्त्री बडूलाई कोरोना सङ्क्रमण

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले हिजो बुधबार पिसीआर परीक्षण गराउनुभएको थियो । पीसीआर परीक्षण गर्दा उहाँलाई कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिनु. . .


मोरङमा १८६ सहित प्रदेश १ मा ८०९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुटा. . .


विराटनगरस्थित ओम वेलनेस अस्पतालको बिशेष स्वास्थ्य योजना

विराटनगर । विराटनगर–२ बरगाछीस्थित सौगात मार्गमा अवस्थित रहेको ओम वेलनेस अस्पतालले बिशेष स्वास्थ्य योजना ल्याएको छ । अस्पतालले प्राकृतिक चिकित्सा पद्दती सहितको बिशेष स्वास्थ्य योजना ल्याएको हो । कोभिड–१९ संक्रमणपछिको स्वास्थ्य अवस्थालाई सुधार गरी स्वास्थ्य समस्याबाट मुक्त वनाउनका योजना ल्याई�. . .


जीवन विकासले ३०० शैयाको बहु–बिशिष्टिकृत अस्पताल सञ्चालन गर्ने, कटहरीमा शिलान्यास

विराटनगर । गैह्र नाफामुलक संस्था जीवन विकास समाजले मोरङ कटहरीमा ३०० शैयाको बहु–बिशिष्टिकृत सुविधासम्म अस्पताल सञ्चालनमा ल्याउने भएको छ । गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई लक्षित गर्दै समाजले कटहरी–२ हल्दीबारीस्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशन सञ्चालन गर्ने भए�. . .


भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै समयमा भारतमा कोरोना सङ्क्रमणबाट ५७३ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोर�. . .


दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस सङ्क्रमित देखिएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी सङ्क्रमित देखिएका छन् । यो सङ्क्रमण सङ्ख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै स�. . .


भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले ज�. . .