स्याङ्जा । स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतले कोभिड– १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जिल्लामा खोपका लागि अठार वर्ष उमेर समूहभन्दा माथिको लक्षित सङ्ख्या एक लाख ६३ हजार ८४० मध्ये एक लाख ६२ हजार ३८२ जनाले पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानक. . .
हुम्ला । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोर्डना खोप गाउँ पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउन सुरु भए पनि जिल्लामा आजदेखि लगाउन सुरु �. . .
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५८० जनाको नमुना परीक्षण गरिएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार एन्टीजेन विधिमार्फत कैलालीका तीन तथा बैतडी र कञ्चनपुरका एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा १३३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ८३१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पाँच हजार ४१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४८ जनामा कोरोना सङ्क्रमण देखिएको छ �. . .
कर्णाली । सुर्खेतबाहेक कर्णालीका नौ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ । कर्णालीका दैलेख, जाजरकोट, रुकुम पश्. . .
काठमाडौं । सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले जानकारी दि�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । मोरङमा १० र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रंगेली, धनपालथान र बेलबारीमा १–१ र झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज २० जना क. . .
विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २५६ स्लाइसको अत्याधुनिक सिटी स्क्यान (कम्प्युटेड टोमोग्राफी) मेसिन जडान भएको छ । खरिद सम्झौता भएको करिब १६ महिनापछि १६ करोड रुपैयाँको उक्त मेसिन बीपीमा भित्र्याइएको हो । नयाँ सिटी स्क्यान जडान भएसंगै प्रतिष्ठानमा बिरामीको रोग पहिचानमा सह�. . .
बेलायतमा एकै दिन कोरोना भाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन् । यहाँका स्वास्थ्य अधिकारीहरुले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् । यहाँ शुक्रबार मात्र पनि ९३ हजार ४५ . . .
प्रदेश–नं १मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २५५ को पीसीआर परीक्षण गर्दा १५ र १८९ को एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा आठ, सुनसरीमा चार, झापामा दुई र धनकुटामा एक जनामा सङ्. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा २६९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६९१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, एक हजार ३२५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । �. . .
बेलायतमा कोरोना भाइरसको प्रकोप सुरु भए यताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका छन् । यहाँ बिहीबार मात्र ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँ महामारीको प्रकोप बढेको यो दोस्रो दिन हो । अघिल्लो दिन अर्थात् बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङ्क्रमणको पुष्टि �. . .