स्वास्थ्य

भारतमा कोभिडका थप २२ हजार ५ सय भन्दा बढी सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप २० हजार ७ सय ९९ जना सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण आइतबार थप १ सय ८० जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हज. . .


ॐ वेलनेस अस्पताल विराटनगरमा बिरामीको चाप बढ्दो

विराटनगर। प्राकृतिक चिकित्सा बिधिबाट नसा रोग, मधुमेह , उच्चरक्तचाप, पायल्स, डिप्रेसन तथा मोटोपन जस्ता दीर्घकालीन रोगहरुको सरल र सर्वसुलभ शुल्कमा बिरामीको उपचार गर्दै आएको ॐ वेलनेस अस्पताल विराटनगरमा बिरामीको चाप बढ्न थालेको छ । अत्याधुनिक मेसिन तथा जडिबुटीको प्रयोगबाट उपचार गरिने यस पद्धतिमा . . .


प्रदेश १ मा १६८ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना संक्रमण देखिएको छ । ८५५ जनाको पीसीआर परीक्षण गर्दा १४८ र १८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६९, मोरङमा ४६, सुनसरीमा २०, इलाममा . . .


रक्तदान कार्यक्रम गरि १८ पिन्ट रगत संकलन

विराटनगर । नेकपा एमाले विराटनगर वडा नं. ११ शाखा कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरि १८ पिन्ट रगत संकलन गरेको छ । कमिटीले शनिबार विराटनगर ११ स्थित अरुणोदय आधारभुत विद्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोग रहेको कार्यक्रममा समाजसेवी पदम श्रेष्ठ, श. . .


भारतमा कोभिडका थप २२ हजार ५ सय भन्दा बढी सङ्क्रमित

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट थप २२ हजार ५ सय भन्दाबढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण शनिबार थप २ सय ४४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ८ सय १७ व्यक्तिको मृत्यु भएको बताइएको छ । सरकारी अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो �. . .


बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकैदिन ३० हजारभन्दा सङक्रमित

बेलायत। बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँ सङ्क्रमणको अवस्था घट्ने नदेखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ एकै दिनमा ३० हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा अर्थात् शनिबार मात्र यहाँ ३० हजार ३. . .


कोरोनाको खोप उपलब्धताका लागि आग्रह

संयुक्त राष्ट्रसंघ। विश्वका ७५ देशले कोरोना भाइरस विरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा आएका ती देशले विश्व नै महामारीको चपेटामा परेकाल�. . .


अष्ट्रेलियाले जारी सीमा प्रतिबन्ध सहज बनाउने प्रधानमन्त्री मोरिसनको घोषणा

क्यानबेरा। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तरराष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गर्नुभएको छ। मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट शुरू हुने छ र ८० प्रतिशत खोप लगाइएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को महिनादेखि खुला रहनेछ । पूर�. . .


विराटनगरकमा खोप लगाउनेको अत्याधिक भीड, भाईरस सर्ने उच्च जोखिम

विराटनगर । खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन पुगेका नागरिकहरुले स्वास्थ्य मापदण्ड नपनाउदा एक अर्कामा कोरोना भाईरस सर्ने उच्च जोखिम देखिएको छ । विराटनगर महानगरपालीकाले असोज १४ र १५ गतेको लागी कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईरहेको छ । विराटनगरका १९ वटै वडाका विभिन्न वडा कार्यलय तथा प्र�. . .


स्यानिटरी प्याडको कर वढाएको विषयमा विरोध र्‍याली

इटहरी । योगदान राष्ट्रको लागी नामक संस्था सुन्दरहरैचा नगरसमितिले महिनावारी सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बिहीबार विहान सुन्दरहरचा ९ सलकपुरमा कार्यक्रमको आयोजना गरेको थियो । योगदान राष्ट्रका लागी मोरङ, पहिलो पाइला नेपाल सुन्दरहरैचा, नगर वाल सञ्जाल सुन्दरहरैचा, लियो क्. . .


विराटनगरमा मनोचिकित्सक संघको राष्ट्रिय भेला, १८ देशका ३ सय चिकित्सक सहभागी हुँदै

विराटनगर । नेपाल मनोचिकित्सक संघको आठौं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । आगामी कार्तिक ११ देखि १३ गतेसम्म विराट टिचिङ हस्पिटलमा मनोचिकित्सकहरूको राष्ट्रिय सम्मलेन हुने भएको हो । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिले सम्मेलन बारे जानकारी गराएको छ । सम्मेलनमा १८ देशका द�. . .


प्रदेश १ मा १८७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम �. . .