स्वास्थ्य

प्रदेश १ मा १८७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम. . .


रोटरी/ रोटर्याक्ट क्लब अफ बिराटनगर डाउनटाउनद्वारा “हेल्पिंग इल्डरलि ” कार्यक्रम सम्पन्न

विराटनगर। विश्व मुटु दिवसको अवसरमा अन्तर्राष्ट्रिय रोटरी जिल्ला ३२९२ अन्तर्गतको रोटरी क्लब अफ बिराटनगर डाउनटाउन तथा रोटर्याक्ट क्लब अफ बिराटनगर डाउनटाउन र रोटर्याक्ट क्लब अफ नोबल मेडिकल कलेज टिचिङ हस्पिटलको संयुक्त आयोजनामा "हेल्पिंग इल्डरलि "नामक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा . . .


अपाङ्गता भएका व्यक्तिहरुका लागि विराटनगरका सबै वडामा स्वास्थ्य शिविर संचालनमा

विराटनगर। आकृति रानी फुयल। अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको समावेशी विकासका लागि नि: शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ | जस अन्तर्गत महानगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको प्रोफाइल समेत तयार गरिने राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ का क�. . .


प्रदेश १ मा २५३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इला�. . .


बेलायतमा एकैदिन ३४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

लण्डन। बेलायतमा मङ्गलबार एकै दिनमा ३४ हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा ती सङ्क्रमितहरु थपिएका सो समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ मंगलबार मात्र ३४ हजार ५ सय २६ जना सङ्क्रमित भेटिएका थिए । अघिल्लो दिन यहाँ ३७ हजार जना सङ्क्रमित पाइएको बत. . .


मंगोलियामा कोभिड १९ सङ्क्रमित संख्या तीन लाख नाघ्यो

उलान, बाटोर। मंगोलियामा कोभिड १९ सङ्क्रमितको संख्या तीन लाख नाघेको छ । गत २४ घण्टामा २ हजार ५ सय १५ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि कूल सङ्क्रमतिको संख्या तीन लाख एक हजार ४ सय ३४ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । मङ्गलबार यहाँ कोरोना सङ्क्रमणबाट ६० बर्ष भन्दा माथिका १९ बिरामीको मृत्�. . .


मुटु स्वस्थ राख्न विराटनगरमा न्यूरोको साईकल र्‍याली

विराटनगर । विश्व मुटु दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले सचेतामूलक साईकल र्‍याली निकालेको छ । प्रत्येक वर्ष सचेतनामूलक कार्यक्रमको आयोजना गरि मुटु दिवस मनाउँदै आएको न्यूरोले बुधबार विराटनगरमा साईकल र्‍याली निकालेको हो । बुधबार बिहान न्यूरो हस्पिटलदेखि सुरु भएको बृहत साईकल र्‍याल�. . .


विराट टिचिंग विराटनगरमा विशेष छुटका साथ ‘स्पेशल कार्डियो प्याकेज’

विराटनगर। मोरंगको बुढीगङ्गा २ स्थित टंकीसिनवारीमा रहेको विराट मेडिकल टिचिंग हस्पिटलले विश्व मुटु दिवसको अवसरमा असोज १३, १४ र १५ गतेको दिन मुटु रोगका बिरामीहरुका लागि विशेष छुटका साथ मात्र रु ३९०० मा ' स्पेशल कार्डियो प्याकेज ' ल्याएको छ। प्याकेज अन्तर्गत मुटुरोग सम्बन्धि सिबिसी ,आरएफटि, टिएफटि, आर�. . .


प्रदेश १ मा ३०२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७९, मोरङमा ४६, सुनसरीमा ४०, इल�. . .


बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

लण्डन। बेलायतमा सोमबार एकै दिनमा ३७ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ । प्राप्त समाचार अनुसार यहाँ आइतबार मात्र ३२ हजार ४ सय १७ जना सङ्क्रमित भेटिएकामा त्यो संख्या बढेर सोमबार ३७ हजार ९ सय ६० जना पुगेको हो । यसरी यहाँ. . .


भारतमा २ सय १ दिनपछिकै सवैभन्दा कम सङ्क्रमित, सक्रिय सङ्क्रमित पनि न्युन

नयाँ दिल्ली। भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या २ सय १ दिनपछिकै सवैभन्दा कम भएको छ । पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै जाने क्रममा मंगलबार झण्डै सात महिना पछिकै कम भएको हो । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ७ सय ९५ जना मात्र�. . .


भारतमा थप २६ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली। भारतमा कोरोना भाइरसबाट थप २६ हजार भन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ४१ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अहिले पनि सङ्क्रमितको सङ्ख्या दुई लाख ९९ हजार ६ सय २० रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ ।. . .