अन्तरवार्ता

दमकमा ‘उर्गेनको घोडा’ दौडमा युग पाठक, परम्परागत राजनीतिक जग भत्काउने लक्ष्य

यतिबेला देश निर्वाचनको दौडमा छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा एवम् प्रदेशसभाको निर्वाचनको दौडमा भाग लिएर जीत हाँसिल गर्ने हुटहुटी सहित राजनीतिक दलका नेता देखि स्वतन्त्र उम्मेदवारहरु आ—आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त छन् । यसै क्रममा पछिल्लो समय दशकौँ देखि राष्ट्रिय राजन. . .


राजनीतिक दास बनाउने प्रथाको विरुद्ध मेरो उम्मेदवारी : रेखा थापा

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले यतिबेला देशको राजनीतिक माहोल ततिएको छ । यो निर्वाचनमा व्यवसायी देखि कलाकारसम्मको उम्मेदवारी रहेको छ । यसै क्रममा नेपाली चलचित्र जगतकी आँटीली नायीकाको रुपमा चिनिने अभिनेत्री रेखा थापाको पनि गन्तव्य मोडिएको छ । सँधै जस्तो हुँदो हो त उनको च�. . .


अन्तर्वार्ता : संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा

काठमाडौं । नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । दुई-दुई पटक विघटन भएर पनि सर्वोच्च अदालतको आदेशपछि सदनले पूरा कार्यकाल पूरा गरेको छ । सुरुआती दिनमा भन्दा पनि पछिल्ला दिनमा प्रतिनिधिसभाले जनपक्षीय काम गरेको चर्चा भइरहेको छ । बजेट अधिवेशनमा नै ३० वटा विधे. . .


अन्तर्वार्ता : राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन : कार्यकारी निर्देशक गजुरेल

काठमाडौं । नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले यस क्षेत्रमा कम लगानी गरेर सबै जिम्मा निजी क्षेत्रको जिम्मामा छाडेको छ । विकृति र विसङ्गति उत्तिकै छ । नेपालमा ठूलाठूला राजनीतिक परिवर्तन भए तर कहिल�. . .


ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ : मन्त्री रेग्मी

काठमाडौं । सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत जिम्मा लिने तयारी भएको हो । स्थानीय तहले हेरचाह गरेको अवस्थामा सम्प�. . .


अन्तर्वार्ता : बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसाल

काठमाडौं । पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो । वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ । दैनिक ३६४ मेगावाट बिजुली भारत निर्यात भइरहेको छ । झण्डै २५ लाख घ. . .


अन्तर्वार्ताः सङ्घीयता कार्यान्वयनसँगै गाउँगाउँमा सरकार पुगेको छ : शैलेन्द्रप्रसाद साह अर्थमन्त्री, मधेस प्रदेश सरकार

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९-८० कोे बजेटले मधेस प्रदेशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने लक्ष्य राखेको छ । कृषि, पर्यटक क्षेत्रको प्रवद्र्धन गरी प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशतमा पु¥याउने र प्रदेशलाई समृद्ध बनाउने परिकल्पना गरेको छ । सोही आधारमा प्रदेश सरकारले नीति तथा कार्यक. . .


समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल(अन्तरवार्ता)

काठमाडौं । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । उहाँ आफ्नो निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९ बढी मत ल्याएर महा. . .


काठमाडौंको मुहार फेरिनेछ : नवनिर्वाचित प्रमुख साह

काठमाडौं । मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गर्नुभयो । ‘र्‍यापर’. . .


गौरवका योजनाहरू सुरुवातका निम्त्ति धरानमा एमालेले जित्नुपर्छ : मञ्जु भण्डारी (अन्तर्वार्ता)

मञ्जु भण्डारी सुवेदी नेपाली राजनीतिकमा उदयमान नाम हो । देश भरका ११ वटा उपमहानगरपालिकाका उपमेयर मध्य मेयरको टिकट पाउने ४० बर्ष उमेर नकटेकी भण्डारी माग्यमानी महिला पनि हुन । उहाँले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरको पदमा एमालेबाट उम्मेद्वार बन्नु भएको छ । स्नातकसम. . .


सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता योजनाबाट थप १० गुणा अतुलनीय फाईदा

सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दीर्घकालीन रणनीतिलाई आत्मसात गर्दै बैंकले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना र अपेक्षाको समुचित पहिचान एवं बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गदैं मुलुकभर सर्वाधिक धेरै शाखा सञ्जाल पुर्‍याएको एन आई सी एशिया बैंकले प्रदेश १ मा ६१ शाखा कार्यालयहरू, ६५ ए. . .


अन्तर्वार्ता : वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन : मेस्नर

सन् १९४४ मा इटालीमा जन्मनुभएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा हुनुहुन्छ । विश्वका आठ हजार मिटर (२६ हजार फीट) माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसक्नुभएका उहाँ नेपाली कला, संस्कृति र पर्यटनलाई अति माया गर्ने व्यक्तित्व हु. . .