अन्तरवार्ता

आटँ गर्नु पर्छ , सम्भव छ – सन्देश सुबेदी

दिपाश्रीको विवाह राजेश हमालसंग हुँदैछ: दिपाश्रीका गुरु कामेश्वर

मोरङ, २३ वैशाख । उनले सिकाएका चेलाचेलीहरु राष्ट्रिय मात्र हैन, अन्तराष्ट्रियस्तरमा समेत नाम चम्काउन सफल भएका छन् तीनै कलाकारहरुलाई नृत्य सिकाउने विराटनगरका नृत्य निर्देशक कामेश्वर झा भने अहिले पनि त्यही कार्यलाई निरन्तरता दिइरहेका छन् । राष्ट्रियस्तरमा मात्र हैन अन्तराष्ट्रिय क्षेत्रमा समेत लो�. . .


अरु तिर भएका क्यान इन्फोटेक भन्दा फरक गर्दैछौ: निर्मल तामाङ

काठमाडौ अनि मोफसलका केहि क्षेत्रमा मात्र सिमित कम्प्युटर एशोसिएसन नेपाल (क्यान)को ब्रान्ड नेममा आयोजना हुने क्यान इन्फोटेकको पूर्वाञ्चल पाटो नियोटेरिक क्यान ईन्फोटेक मोरङ हुने भएपछि यस क्षेत्रका प्रविधि प्रेमिहरु उक्त इन्फोटेकको उद्घाटन हुने पुष ८ गतेको पर्खाइमा छन् । पुष ८ मा उद्घाटन भएर ४ दिनसम्. . .


‘पहिलेको तुलनामा कलाकारीता धेरै व्यवसायिककरण भएको छ’ : साजन राई

एक दशकभन्दा लामो सांगीतिक अनुभव संगालेका गायक साजन राई मोरङमा मात्र नभएर अहिले देशभरीकै संगीतप्रेमीहरुका लोकप्रिय बन्दै गएका छन् । नेपाली नेपाली हामी नेपाली बोलको गीत विभिन्न राष्टियस्तरका एफएम रेडियोहरुले बजाएपछि उनलाई देशभरी नै चिनाएको छ । त्यसका अलावा उनले दर्जनौं कर्णप्रिय गीतहरु गाइसकेका छन. . .


गरिबि र अभावले सिकाएको पाठः चित्रकला

‘अभाव र गविरिले मेरो गुरु हो । सानै देखि मैले देखी आएको अभावले मलाई सधै प्रेरणा दिन्थ्यो, मैले केहि गर्नै पर्छ । पाँच वर्षको हुँदा आमाको मृत्यु भयो । मातृत्वको अभावले पनि सधै घोचिरहन्थ्यो । त्यसैले म एकान्तप्रेमि हुँदै गएको थिए । साथी भाईहरु खेल्न जाँदा म भने एक्लै चित्र कोरीरहेको हुन्थे ।’ आफुलाई च�. . .


भारतले वास्ता नगरेको होइन :प्रशान्त तामाङ

  तेस्रो इन्डियन आइडल तथा नेपाली सिनेमा जगतका लोकप्रिय नायक प्रशान्त तामाङ भारतको दार्जिलिङमा जन्मिएका हुन् । भारतीय प्रहरीका जवान उनी २००७ मा भएको इन्डियन आइडलको तेस्रो संस्करण टाइटल विजेता हुन् । उनले ‘गोर्खा पल्टन’, ‘अँगालो यो मायाको’ लगायतका नेपाली सिनेमामा अभिनय गरिसकेका छन् । नेपाली म�. . .


विराटनगरमा पहिलो पटक प्रशान्तलाई ल्याउदै छौ

मोरङको दादरबैरियामा करिब तिन दशक अघि जन्मिएका साइमन राजवंशीको बाल्यकाल दादरबैरियामै बित्यो । सानै उमेर देखि नाच्न भने पछि मरिहत्ते गर्ने साइमन गाँउघरमा हुने विवाह, ब्रतमन्ध जस्ता कुनै पनि अवसर छाड्दैन थिए रे ! उनी नाच्न कै लागि नौटंकिहरुमा समावेश हुने गर्द थिए । यहि अचम्मको शोख अहिले उनको पेशा बनेको छ. . .


नेपाल बजार हेर्नैलाई पनि आउछन् : मनोज विक्रम शाह

अलग अलग व्यवसायमा आवद्ध करिब एक दर्जन युवा व्यवसायीहरुको सोच तथा लगानीमा स्थापना गरिएको विराटनगरको नयाँ तथा अत्याधुनिक डिपार्टमेन्ट स्टोर्स नेपाल बजारले अहिले चर्चा पाइरहेको छ । विराटनगरमा नभएको केहि गरौ भन्ने उद्देश्यका साथ यसका सञ्चालकहरुले सुरु गरेका यस स्टोर्सबारे यसका सञ्चालक तथा कार्यकारी . . .


‘स्टार वा हिरो बन्छु भनी सिनेमा क्षेत्रमा आएको होइन’: अर्जुन कार्की

नेपाली रजतपटका धेरै अनुहारहरु मध्ये कमैले आफ्नो बिछुट्टै पहिचान बनाउन सक्षम हुन्छन् । अझ मोफसलका कलाकारहरुका लागि यो अतिनै गाह्रो चुचुरो लाग्ने गर्छ । तर मोफसलबाट सिनेमा क्षेत्रमा प्रवेश गरेका एक्सन नायक तथा निर्माता अर्जुन कार्की तिनै अलग नामहरु मध्येका एक हुन् । सुरुमा स्टन्ट म्यानबाट नायकहुँदै . . .


निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व लिनुपर्छ :गौतम

वि.सं. २०४६ सालमा शाखा अधिकृत पास गरेर निजामति सेवामा प्रवेश गरेका बाबुराम गौतमले ललितपुर उप महानगरपालिकामा कार्यकारी अधिकृत र स्थानिय विकास मन्त्रालयमा अधिकृतको रुपमा कार्य गरीसकेको अनुभव छ । त्यसपछि सुरुमा बाजुराको कामु स्थानिय विकास अधिकारी भई त्यसपछि अछाम, रुपन्देही, उदयपुर, धनकुटा हुँदै हाल सा�. . .


‘ साहित्यमा उच्छृंखल शब्द ल्यायौं भनें छाडापन भित्रिन्छ ‘ – नवराज सुब्बा

हाल जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको वरिष्ठ जनस्वास्थ्य प्रशासक (प्रमुख) पदमा कार्यरत नवराज सुब्बा जनस्वास्थ्य प्रशासनक मात्र हैनन् । उनी एक सफल सर्जक पनि हुन् । करिव तीसको दशकदेखि कविता, गीत, निबन्ध, अनुसन्धान लेखनमा अनुभव संगालिसकेको सुब्बाले दर्जन बढी साहित्यीक कृति र संगीत सिर्जना गरिसकेका छन�. . .


मैले जीवनमा नसोचेको पेशा अहिले गरिरहेको छुः रामभजन कामत

आफु जहिले पनि कमेडी रोल गर्न मन पराउने कलाकारलाई सिरियस रोल दिएमा अभिनय गर्न धेरै गाह्रो हुने अनुभव सुनाउछन् आरोहण गुरुकुल विराटनगरका कलाकार रामभजन कामत उर्फ आरबीके । भन्छन् ‘मलाई डाइरेक्टरले सिरियस रोल दियो भने प्रोडुसर डुब्छ । विराटनगर १ पोखरीया त्रिवेणी मार्ग स्थायी घर भएका आमा सागरदेवी र बुबा सह. . .


बरिष्ठ भाषाशास्त्री बाल कृष्ण पोख्रेल

बरिष्ठ भाषाशास्त्री बाल कृष्ण पोख्रेलका  साहित्यिक नामहरु - रुपावासी / वसन्त / वत्सल / र्इसावापुर / लक्ष्मीविलास पाध्या केकेमनुक्च्यो पोखरेल / गढतिरे साहिलो / हिमालपाने बराल रहेका छन | उहाको जन्म - वि.सं. १९९०, भाद्र, कृष्णाष्टमी, चिसापानी गढी, मकवानपुरमा भएको हो | उहा हाल बिराटनगर–१३ मा बसोबास गर्दै आउनु भए�. . .