भारतबाट आएका रौतहटका दुई युवकमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। संक्रमित एकजना बृन्दावन नगरपालिकाका २४ वर्षीय युवक छन्। उनी गत चैत २२ गते कलकत्ताबाट आएका थिए। नगरपालिकाका मेयर रामस्नेही राय या�. . .
काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक महिनाको अवधिमा करिब २ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको छ । कोषमा गत चैत ११ गतेदेखि रकम संकलन गर्न सुरु गरिएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजक रहेको नोभल कोरोना रोकथाम तथा नियन्त्र�. . .
काठमाडौँ, वैशाख १६ गते । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका बेलासमेत प्रविधिको माध्यमबाट शैक्षिक संस्थामा पठनपाठन सञ्चालन गर्ने नीति राज्यले लिए पनि यसको पहुँचमा वृद्धि गर्नुपर्ने देखिएको छ । विद्यालय, शिक्षक तथा विद्यार्थीको प्रविधिमा पहुँच बढाउन सके मात्रै अनलाइन शिक्षा प्रभावकारी हुनेछ । श�. . .
काठमाडौँ, वैशाख १६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ । नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी यो सहमतिमा पुग्नुभएको हो । सहमति अनुसार सचिवालय बैठक मङ्गलबार बस्ने छ । सचिवालय सदस्य झलनाथ खना�. . .
काठमाडौं । गृह मन्त्रालयले लकडाउनका थप कडाई गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । लकडाउन खुकुलो भएको पाइएपछि कोरोना भाइरसको संक्रमण फैलिन नदिन थप कडाइ गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता सह-सचिव केदारनाथ शर्माले पासबिना र अत्यावश्यक कामबाहेकका सवाधीसाधनमा कडाई ग�. . .
माला कर्ण सप्तरी, बैशाख १५ गते । सप्तरीमा दुई दिनदेखि कोरोना परीक्षण गर्न पसिआर (रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन) परीक्षणलाई तिव्र पारिएको छ। संक्रमणको जोखिम कम गर्न सप्तरीमा आइतबारसम्म जिल्लाका विभिन्न स्थानमा गरी कुल ३ सय ६५ जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ। छिमेकी जिल्ला उदयपु�. . .
काठमाडौं बैशाख १४, कोरोना भाइरस महामारीको नियन्त्रणको लागि सरकारले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । यसअघि बैशाख १५ गतेसम्म मात्रै लकडाउन रहेको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।. . .
काठमाडौं । शिक्षा,विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचा. . .
दिपकप्रसाद गौतम वीरगञ्ज , बैशाख १४ गते । पछिल्लो समयमा कोरोना पोजेटिभ देखिएकामा दुई जना मध्ये एक वीरगञ्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी र एक जना सिदार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष रहेको बताइएको छ । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएसंगै पर्सामा कोरोना संक्र�. . .
दिपकप्रसाद गौतम वीरगञ्ज , बैशाख १४ गते । तीन पटकसम्म गरिएको -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक २३ वर्षिय युवतीको मृत्यु भएपछि मृतक युवती कोरोना संक्रमित रहेको आशंकामा थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ । वीरगञ्ज महानगरपा�. . .
काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषहरु वी. . .
सांसद अपहरण काण्डमा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न विभिन्न ६ विद्यार्थी संगठनहरुले माग गरेका छन् । नोभेल कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउनमा भएका बेला राजनीतिक दल विभाजन गराउने योजना बनाइ सांसद अपहरण गरिएकोप्रति नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्या�. . .