विराटनगर । पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा अग्रणी मानिएको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले आफ्नो स्थापनाको २६औँ वर्ष प्रवेशको अवसरमा समुदायकेन्द्रित स्वास्थ्य अभियान सञ्चालन गर्ने भएको छ। अस्पतालले आगामी भदौ १३ गते शनिबार उदयपुरको गाईघाटमा बृहत् मिनी म्याराथन तथा निःशुल्क ब�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हितलाई केन्द्रमा राखेर सत्य तथा तथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आयोजित ‘पत्रकार दुर्घटना बिमा’ कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले सत्य र तथ�. . .
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन आग्रह गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका युवा उद्यमीहरूसँग छलफल गर्दै उनले सूचना प्रविधि क्षेत्र सरकारको विशेष प्राथमिकतामा �. . .
विराटनगर । क्षेत्राधिकार मिचेर शिलबन्दी गरिएको भन्दै आलोचना खेपेको जिल्ला प्रशासन कार्यालय मोरङले आज शिलबन्दी खोलेपछि विराटनगरका सातवटा आँखा अस्पताल १४ दिनपछि सञ्चालनमा आएको छ । प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको आरोपमा राजनीतिक दल, स्वास्थ्यकर्मी र सम्बन्धित संघसंस्थाबाट विरोध भए. . .
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि र वन क्षेत्रलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा अघि बढाउँदै नेपालमै लगानीको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । मंगलबार आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले काठमाडौंमा आयोजना गरेको ‘वन तथा कृषि उद्यमहरूको प्रवद्र्धन. . .
काठमाडौं । बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार काठमाडौंको बानेश्वरस्थित थापागाउँमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा एक ज�. . .
सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै एक युवतीको शव फेला परेको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ । घटनाको प्रकृति हेर्दा युवतीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । यद्. . .
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने बताएका छन्। मंगलबार काठमाडौँमा बिजुलीमा लगाइएको भ्याट हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गर. . .
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँद�. . .
काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायतका समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। फोरमको मंगलबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको फोरमका अध्यक्ष चिरीबाबु महर्जनले जानकरी दिए । प्रधानमन्त्रीसँग जतिसक्दो चाँडो भेटघाटको �. . .
विराटनगर । स्वास्थ्य समस्यासँग जुधिरहेका ६ वर्षीय निकेश चौधरीको सफल उपचारपछि उनी नयाँ मुस्कानसहित घर फर्किएका छन्। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाइ भोगिरहेका निकेशलाई सहयोग जुटेपछि उपचार सम्भव भएको हो। निकेशको स्वास्थ्य अवस्था पछिल्ला महिनामा जटिल बन्दै गएपछि परिवार उपचारका लागि वि�. . .
विराटनगर । विराटनगरको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको राधाकृष्ण रथयात्रा यस वर्ष पनि भव्य रूपमा आयोजना हुने भएको छ। प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा यसपटक भदौ २० गते निकालिने भएको हो। विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा ट्राफिक चोक, रोडशेष, राजमा�. . .