काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ । त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति अझै नतोकिएकाले चाँडै तोक्नेबारे छलफल भइरहेको जानकारी गराए । केही सञ्चारमाध्यमले स्ववियु निर्वाचन मिति फा�. . .
महोत्तरी, रासस । १० हजार रुपैयाँसहित मालपोत कार्यालय महोत्तरीका नायब सुब्बा पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्याल�. . .
काठमाडौं । राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आजबाट राजधानीमा शुरु हुने भएको छ । सो पार्टीका अध्यक्ष कमल थापाले आइतबार ट्विट गर्दै सो कुरा जनाएका हुन् । उनले ट्विट मार्फत भनेका छन्,‘‘आजदेखि राप्रपा केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा बस्दैछ । समसामयिक परिस्थितिको समिक्षा, पार्टीको भावी कार्�. . .
काठमाडौं । इन्धनको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर बढाएको हा । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ सय १० रूपैयामा उपलब्ध हुनेछ । त्यसैगरी डिजेल र मट्टीतेल ९७ रूपैया प्रतिलिटर पर्नेछ । भारतीय आयल निगमबाट प�. . .
पोखरा, १९ माघ । पोखराको मासवारमा सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले ५ जना नेपाल विद्यार्थी (नेवि) संघका कार्यकतालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइडस्थित होटलबाट पक्राउ गरिएको हो ।नेविसंघ नेता परशुराम बस्नेत, लक्ष्मीप्रसाद पौडेल, नेविसंघ पोखरा विश्वविद्यालय पूर्वसभापति �. . .
राजविराज, १९ माघ । सप्तरीमा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ।भारत निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको प्रहरी र तस्करहरुबीच गएराति हनुमाननगर कंकालिनी नगरपालिका १३ मा झडप भएको हो। प्रहरी टोलीलाई देखेर तस्करले २ राउन्ड गोली चलाएपछि प्रहरीले पनि एक राउन्ड हवाई फायर गरेर ३ जना गाँजा . . .
काठमाडौँ, माघ १८ गते । नेपाली नर्सको रोजगारी तथा अध्ययनको प्रमुख गन्तव्य अस्टेलिया बन्ने गरेको छ । संयुक्त राज्य अमेरिका र दुवई क्रमशः दोस्रो र तेस्रो रोजाइमा पर्दैआएको छ । यसवर्षको मङ्सिरसम्म विदेशिने नेपाली नर्सको संख्या दुई हजार एक सय पुगेको छ । २०५९ देखि हालसम्म १२ हजार ९१ जना नर्स विदेशिएका छन् �. . .
काठमाडौं माघ १७ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको पश्चिम र मध्य क्षेत्रमा सामान्य बदली रहने र बाँकी भूभागहरुमा आंशिक बदली रहने जनाएको छ । देशका पश्चिमी भेगका थोरै स्थानहरु र मध्य र पूर्वका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ । हिमाली भेगका केही . . .
काठमाडौं माघ १६ । हृदयघात भएर अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनको स्वास्थ्य सुधारोन्मुख तथा स्थिर भएकाले सिसियुबाट क्याबिनमा सारिएको आज अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । छातीमा अतिशय पीडा भएपछि सोमबा. . .
चरिकोट, रासस । श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको गएराति जिल्ला कारागार दोलखामा मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति कारागारभित्रै शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए । श्रीमती�. . .
साताको चौथो बुधाबार सुन चाँदीको मूल्य बृद्धि भएको छ । मंगलबारको तुलनामा सुन प्रति तोला ७ सय रुपैयाँ र चाँदीमा १० रुपैयाँले मूल्य बृद्धि भएको हो । छापावाला सुन प्रति तोला ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६१ ह्जार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ८० रु�. . .
सप्तरी, २६ माघ । सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुबा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्र�. . .