नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्षअगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सेनाले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथालाई सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको हो । . . .
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले गत वर्षदेखि आयोजना गरेको अन्वेषण कार्यक्रमअन्तर्गत ‘सूचना प्रविधि, सरकार र योगदान’ विषयक जुम प्रविधिबाट आयोजना गरिएको कार्यक्रममा नेपाल दूर�. . .
बझाङ जिल्लाका १२ स्थानीय तहमध्ये मष्टा गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाले सबै किसिमका खोप लगाएपछि गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप. . .
लामो समयदेखि अन्यौल रहँदै आएको प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न प्रदेश सभा प्रदेशसभामा २ वटा प्रस्ताव दर्ता भएको छ । वैशाख ९ गतेसम्म प्रस्ताव ल्याई सक्नु पर्ने गरि प्रदेशसभा सचिवालयले गरेको आह्वान अनुसार प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र विपक्षी दल नेकपा माओवादी केन्द्र�. . .
काठमाडौँ राष्ट्रपति बिद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा नेतृत्वमा २०७४/११/३ गते गठित मैजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा थापालाई मन्त्री पद�. . .
विराटनगर गत चैत २६ र २७ गते नेपाल डोरितान संघद्वारा सुनसरिको दुहबीमा आयोजित तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप "डोरीतान आउटडोर प्रतियोगिता २०७७ " का विजयी टोलि, " नेपाल डोरितान संघ प्रदेश नं १" लाई आज नेमुवा स्थित स्मृति स्कुलमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि. . .
विराटनगर । सरकारले भीडभाड हुने शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबारको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने. . .
बालिकालाई कामाडौँको एक होटलमा काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । उनलाई एक महिलाले होटलमा ल्याएर जिम. . .
बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । उहाँ�. . .
श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व बासन्ती छठका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा छन् । चैत शुक्ल चौथीका दिन शुक्रबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा रहेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिनअर्थात् खरनाका दिन दिनभरि उपवास बसे�. . .
This is going to be the biggest reach in Nepali Sports history. Bajaj Pulsar Tri Nation Series Strenghth Partner Shivam Cement will be broadcasted in 141 countries worldwide. नेपाल, मलेसिया र नेदरल्याण्ड सहभागी हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा आजबाट राजधानीमा सुरु हुँदैछ । आज उद्घाटन खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यस प्रतियोगिताको आयोजना क्रिकेट एशोसिएसन नेपाल (क्या. . .
नेपाल, मलेसिया र नेदरल्याण्ड सहभागी हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा आजबाट राजधानीमा सुरु हुँदैछ । आज उद्घाटन खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यस प्रतियोगिताको आयोजना क्रिकेट एशोसिएसन नेपाल (क्यान)ले आयोजना गर्न लागेको हो । दिउँसो १:१५ बजे सुरु हुने खेल कीर्तिपु�. . .