देशको खबर

साझाले ‘धर्मनिरपेक्षता र सङ्घीयता’बारे आगामी दिनमा जनमत सङ्ग्रहको पक्षमा उभिने

साझा पार्टीको पहिलो महाधिवेशन २०७८ को जेठमा हुने भएको छ । शनिवार लुम्बिनीमा सम्पन्न  साझा पार्टीको ‘साझा राष्ट्रिय भेला’ले पार्टीको केन्द्रीय समितिको पुनर्संरचनाकाे १५ महिनापछि २०७८ को जेठ १५, १६ र १७ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । १४ बुँदे  लुम्बिनी घोषणापत्र जारी गर्दै साझाले ‘धर्मनिरप�. . .


कांग्रेसको देउवाले १३ वटा विभागको जिम्मा बाँडफाँड गरे (विज्ञप्ति)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ वटा विभागको जिम्मा बाँडफाँड गरेका छन् । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा १३ वटा विभाग प्रमुख तोकिएको जनाइएको छ । संगठन विभागमा गोपालमान श्रेष्ठ, संघीय मामिला विभागमा रमेश रिजाल, तरुण विभागमा शंकर भण्डारी, प्रचा. . .


उत्प्रेरणात्मक समाचार:भारतीय सेनाको जागीरपछि स्वेदश फर्किएका रमेश म:म व्यवसायमा रमाउदै

बागलुङ । भारतीय सेनाको जागीरपछि स्वेदश फर्किएका रमेश खड्का पछिल्लो समय व्यवसायमा जमेका छन् । दुई वर्षअघि जिल्लामै पहिलोपटक काँचो तयारी मःमको व्यवसाय शुरुआत गरेका उनले शुक्रबारदेखि ‘सुसारा बिन्स क्याफे’ सञ्चालनमा ल्याएका छन् । बागलुङ नगरपालिका–३ का ४० वर्षीय उनी सेनामा २० वर्ष सेवा गरेर हवल्दार �. . .


विद्यालय खोल्ने अधिकार अब स्थानीय तहले पाउने

काठमाडौं : स्थानीय सरकार (पालिका) ले विद्यालय खोल्ने अधिकार पाउने भएका छन्। यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक तयार गरेको छ। यसमार्फत पालिकालाई जिम्मेवार तथा बलियो बनाउन खोजिएको मन्त्रालयले जनाएको छ। विधेयकको मस्यौदा सुझावका ल�. . .


महिला तथा किशोरीको आत्मरक्षाका लागि तालिम सञ्चालन गरिने

नेपालगञ्ज । महिला तथा किशोरीको आत्मरक्षाका लागि नेपालगञ्ज उपमहानगरपालिकाले तालिम सञ्चालन गर्ने भएको छ । कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइने महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिइन् । तालिममा १० देखि ५० वर्ष. . .


नवजात शिशुलाई सुतीका भोटा अति उत्तम,नेपाली भोटोको वैज्ञानिक पक्ष यस्ता

यलु जोशी काठमाडौँ, फागुन १७ गते । फेसन अनुसार नवजात शिशुदेखि बालबालिकालाई बजारमा पाइने फेसनेबल लुगा लगाइदिन्छौँ तर त्यो स्वास्थ्यका दृष्टिकोणले कत्तिको फाइदाजनक हुन्छ, त्यो कहिल्यै सोच्नुभएको छ ? अवश्य पनि फाइदाभन्दा पनि राम्रो तथा फेसनेबल देखिनुमा नै धेरैजसो अभिभावकको रुचि होला तर रेवती गुरुङ�. . .


सिरहाको मिर्चैयामा बसले साइकललाई ठक्कर दिदा एकजनाको मृत्यु

सिरहाको मिर्चैया नगरपालिका-२ मल्हनिया चोकस्थित सडकमा ना.७ ख ५७९ नम्बरको बसले शुक्रबार बिहान साइकललाई ठक्कर दिँदा कर्जनाह नगरपालिका-६ बढरा बस्ने २० वर्षीय पुजन सदाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्�. . .


अर्थ मन्त्रालयको स्पस्टिकरण : पूर्वाधार विकास कर वृद्धिले इन्धनको उपभोक्ता मूल्यमा फरक नपर्ने

काठमाडौं, फागुन १६ । अर्थ मन्त्रालयले पूर्वाधार विकास कर वृद्धिले इन्धनको उपभोक्ता मूल्यमा फरक नपर्ने स्पष्ट पारेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी पूर्वाधार विकास करमा गरिएको वृद्धिले नेपाल आयल निगमको स्वचालित मूल्य प्रणाली र हाल बजारमा कायम रहेको उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्न�. . .


नेपालमा रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थपिने

काठमाडौं ।  सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २२६ कर्मचारी थप गर्ने भएको छ । रेल्वे कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून रहेकाले थप गर्न लागिएको रेल विभागले जनाएको छ । मन्त्रिपरिषद्बाट गत महिना नै कर्मचारीका लागि स्वीकृति दिइसके�. . .


नेकपा मालेद्वारा महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन

काठमाडौं । नेकपा (माले)ले महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरेको छ । शुक्रबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरेको हो । स्थायी कमिटी सदस्य दीनानाथ घिमिरेको संयाोजकत्वमा निर्माण भएको कार्यदलको सदस्यमा पोलिटब्यूरो सदस्य प�. . .


भ्रमण वर्ष : लहानको कोइरालो वन क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

लहान, फागुन १६ गते । सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित सिमसारको कोइरालो वन क्षेत्रलाई पर्यटकीय गन्तव्यमा विकास गर्न लागिएको छ । पर्यटन वर्ष २०२० मा सो क्षेत्रमा करिब एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । केही वर्षअघिसम्म प्रायः सुनसान देखिने चुरेको फेदीमा रहेको सो क्षे. . .


फ्रान्स पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, फागुन १६ गते । वैदेशिक रोजगारका लागि फ्रान्स पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रुपन्देही दुधराक्ष घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पूर्णिमा श्रीषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा प्याक. . .