देशको खबर

निर्णायक राष्ट्रिय शक्तिको यात्रामा कटिबद्ध हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरेका छन् । नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसङ�. . .


बालअधिकारको सुनिश्चितताका लागि सरकार संवेदनशिल छ : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले बालअधिकारको सुनिश्चितताका लागि वर्तमान सरकार संवेदनशिल रहेको बताएका छन् । शनिबार राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा बोल्दै मन्त्री सुडीले बालबालिकाको लागि सरकारले आवश्यक बढाउनुपर्ने बताएका हुन् । उनले भने, ‘हाम्रा बालबाल�. . .


रोहित र एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी : कसलाई कुन अवार्ड ?

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार यहाँ आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा रोहित पुरुषतर्फ र एरिका महिलातर्फ उत्कृष्ट खेलाडी घोषित हुनुभयो। रोहितले आफ्नै सहकर्�. . .


नेपालमा लगानी मैत्री वातावरण बन्दै गएको छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वाधार विकासका लागि लगानी मैत्री वातावरण बन्दै गएको बताएका छन् । नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन समापनमा सम्बोधन गर्दै उनले यसलाई अझै बढाएर लैजानुपर्ने बताए । नेपालमा ठूलो राजनीतिक परिवर्तन भ�. . .


सहकारी छानबिन समिति प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा

काठमाडौं । सहकारी छानबिन समितिले अहिलेसम्म सरकारले सहकारी ठगिमा संलग्न भइ फरार रहेका व्यक्तिहरुको खोजका सन्दर्भमा गरेको प्रगतिका बारे जानकारी लिएको छ । शुक्रबार सिंहदरबारमा बसेको सहकारी छानबिन विशेष समितिले गृहमन्त्रीलाई आमन्त्रित गरी फरार रहेका व्यक्तिहरुको खोजका बारेमा गरेको प्रगति बारे जान. . .


सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडक मुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६० औँ राष्ट्रि बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने दाबी गरे । ‘कतिपय बालिबाल. . .


आज राष्ट्रिय बाल दिवस मनाइदै

काठमाडौं । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले आज कार्यक्रमको आयोजना गरेका छन् भने देशभरका सामूदायीक तथा नीजि विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् । नेप�. . .


मौसम पूर्वानुमान : यी चार प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान कोसी र मधेस प्रदेशमा साधारणतया बदली रहेको जनाएको छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट�. . .


कृषि मन्त्रालयलाई बजेट अपुग,५० अर्बमध्ये ५६ प्रतिशत मलमै खर्च

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा.दीपक कुमार खरालले मन्त्रालयमा भएको बजेट पर्याप्त नभएको बताएका छन्। शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा उनले मन्त्रालयमा आएको ५० अर्ब बजेटको ५६ प्रतिशत मलमा नै खर्च हुने भन्दै अन्य विकासका कामका लागि बजेट नपुग्ने बताए । उन�. . .


मानवसेवा आश्रमले मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा गर्ने

काठमाडौं । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान)ले मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै आश्रमले असोज १५ गतेदेखि छठ पर्वको दिनसम्म ‘यो वर्षको चाड पर्वमा कसैले बस्न पर्दैन सडकपेटीमा’ भन्ने अभिष्टले सहयोगका लागि सडक आश्रित मानवहरुक. . .


वरिष्ठ महिला चिकित्सकहरूलाई राष्ट्रपतिबाट सम्मान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गरेका छन् । शुक्रबार नेपाल चिकित्सक संघद्धारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन् । सम्मानित हु�. . .


माओवादी केन्द्रले संसद अवरोधलाई निरन्तरता दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई निरन्तरता दिने भएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले जनयुद्धलाई अपमान गरेर बोलिएको शब्द फिर्ता गरी समाधान नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनले भने, ‘हामीले संसद अवरोध गरिरहेका छौं । म. . .