काठमाडौं । महिनावारी विभेद अन्त्य नहुँदा यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा अवरोध पुगेको एक अध्ययनले देखाएको छ । दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजाल (साउथ एसिया कोलेसन) र राधा पौडेल फाउण्डेशनले जुल्ला, सर्लाही र काठमाडौँमा गरेको अध्ययनले महिनावारी विभेदका कारण यौन तथा प्रजनन स्वास्थ्य अधिकार�. . .
काठमाडौं । चौथो राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता आगामी आइतबारदेखि सुरु हुने भएको छ । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को सहयोगमा प्रतियोगिता हुन लागेको ह�. . .
काठमाडौं । ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनका क्रममा झडप भएको साथै प्रहरी लाठीचार्ज र पानीको फोहोरा हानेको छ । प्रदर्शनका कारण काठमाडौं र ललितपुरको सवारी आवागमन दिनभर प्र. . .
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्रीविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान कायम राखी संसद बैठक अवरोध गर्दा बैठक १५ मिनेट स्थगित गरिएको छ । नेपाली कांग्रेसले पछिल्लो समय वहालवाला उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरिएकोप्रति संसदीय छानबिन समिति गठन हुनैपर्ने बटम लाइन रा. . .
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा संलग्न भनिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने माथि संसदीय छानबिन समिति गठन हुनैपर्ने सर्वसम्मत निर्णय गरेको छ । मंगलबार ल्होत्से हलमा बसेको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि संसदीय छानबिन समिति गठन तत्. . .
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको मागबाट टसमस नगर्ने निर्णय गरेपछि दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथिको आरोपमा संसदीय छानबिन समिति बनाएरै छानबिन गर्�. . .
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । मंगलबार विहान बसेको संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । पुडासैनी बागमती प्रदेशबाट महिलातर्फ राष्ट्रिय सभा सदस्य निर्�. . .
काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ । त्यसका लागि मंगलबार संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको हो । संसद् भवनको ल्होत्से हलमा मनोनयन दर्ताका लागि स्थान तोकिएको छ । संविधानले राष्ट्रिय �. . .
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यस्तै, उपप्रधान तथा ग�. . .
काठमाडौं । उपनिर्वाचन अन्तर्गत आज निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने तयारी छ । आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । त्यस्तै, दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेद�. . .
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को बलम्बुस्थित केन्द्रीय गोदाम घरमा सोमबार बेलुका आगलागी भएको छ । सशस्त्र प्रहरीका लत्ताकपडालगायत बन्दोबस्तीका सामान भण्डारण गरिएको गोदाममा सोमबार साँझ पौने ५ बजे आगो लागेको थियो । काठमाडौं उपत्यकामा रहेका विभिन्न ९ वटा दलकलसहित खटिएका प्रहरी जवानहरूले राति अ�. . .
काठमाडौं । पुरस्कार घोषणा गरेर पनि नबाँडेको सरकारले यही साता खेलाडीको बक्यौता फछ्र्यौट गर्ने युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् । राजधानीमा शनिबार विश्वकपको जर्सी सार्वजनिक कार्यक्रममा उनले खेलाडीहरुको पुरस्कारको विषय खेलकुद परिषद् र मन्त्रालयबाट अगाडि बढेर अर्थ मन्त्रालय. . .