देशको खबर

प्रधानमन्त्री दाहालसँग रसियन चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष कटीरिनले गरे भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा मंगलबार भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको प्रधानमन्त्री सचिवालयल�. . .


प्राध्यापकहरुलाई विश्वस्तरको शिक्षा र अनुसन्धानको अवसर आवश्यक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, चाइनिज एकेडमी अफ साइन्सेस र त्रिविको संयुक्त पहलमा निर्मित काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन(केसिआरई)को संयुक्त आयोजनामा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखन सम्बन्धमा क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको छ । अनुसन्धानक. . .


ढुंगा–गिटी राम्रो आयस्रोत हो तर गृहमन्त्रीले रोकिदिए : नगरप्रमुख मर्हजन

काठमाडौं । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सरकारले ढुंगा,गिटी उत्खननको मापद्दण्ड छिटो भन्दा छिटो बनाउनुपर्ने बताएका छन् । महर्जनले आफ्नो नगरभित्रका खानीहरुबाट ढुंगा,गिटी, बालुवाजस्ता प्राकृतिक स्रोतको उत्खनन् गर्न स्थानीय सरकारलाई संघको मापद्दण्डले रोकेको बताए । उनले गोदावरी नगरप�. . .


नीजि क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नीजि क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानी मैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा मंगलबार बसेको बैठकमा उनले विकास र समृद्धिका लागि नीजि क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने . . .


भारतीय पक्षबाट नेपाली चियामा अवरोध, अवरोध हटाउन माग

काठमाडौं । भारतीय पक्षले नेपालमा उत्पादित चियाको निर्यातमा अवरोध गरेपछि नेपाली व्यवसायीहरु मारमा परेका छन् । पूर्वी नेपालका चिया उद्योगीहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समस्या समाधानका लागि पहल गर्न माग गरेका छन् । भारतीय व्यवसायीले अनिवार्य परीक्षणको बहानामा नेप�. . .


१८ औँ लोकतन्त्र दिवस आज मनाइदै

काठमाडौं । नेपालमा लोकतन्त्र स्थापना भएको १८ औँ वर्ष पूरा भएको छ । लोकतन्त्र स्थापनाको दिनलाई आधार मानेर हरेक वर्ष लोकतन्त्र दिवस मनाउने गरिएको छ । मंगलबार १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरि�. . .


अश्लिल गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

काठमाडौं । अश्लिल गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले सिन्धुली तीनपाटन गाउँपालिका– ८ का कमलप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ मा बस्ने ३६ वर्षीय अधिकारीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । पाथीभरा माता . . .


कतारका राजा आज नेपाल आउँदै, विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरले पहिलो पटक नेपालको राजकीय भ्रमण गर्न लागेका हुन् । दक्षिण एसियाको भ्रमणमा रहेका कतारी अमिर मंगलबार बंगलादेशबाट सीधै काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिनेछन. . .


लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याउँदै

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । अनुदान स्वीकृति, टोली गठन, सरुवा र नियुक्ति पदस्थापन लगायतका नौ वटा विषयमा विभिन्न निर्णय गरेको सरकारकी प्रवक्ता रे. . .


स्रोतहरु सिमित छन्,आवश्यकताहरु असिमित छन् : मन्त्री तामाङ

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी वर्षमा गर्न सक्ने कामहरुको बारेमा मन्त्रालय सकारात्मक रहेको विश्वास दिलाएका छन् । सोमबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १४ औं वार्षिकोत्सव समारोहमा उनले मुलुकमा स्रोतहरु सिमित र आवश्यकताहरु असिमित भएको भन. . .


नेपालमा कम्युनिष्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे पाँच लाख सदस्य भएको एमालेमा कोहीएकजनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा हुने गरेको बताएका छन् । सोमबार नेकपा स्थापनाको ७६ वर्ष लागेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले साढे पाँच लाख सदस्य भएको एमालेमा कोहीएकजनाले बोल्दा जिब्र. . .


क्रान्ति र परिवर्तनका पक्षधरहरु एक ठाउँ हुनैपर्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता, सहमति र समझदारीबाट मात्रै देशमा ठूला ठूला राजनीतिक परिवर्तन सम्भव भएको स्मरण गरेका छन् । नेकपा स्थापनाको ७६ बर्ष पुगेको अवसरमा एमालेले सोमबार आयोजना गरेको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले एउटा दल विशे�. . .