काठमाडौँ । नेपालको पूर्वी जिल्ला इलाममा रेड पाण्डा (हाब्रे) को वासस्थान जोगाउन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ । इलाम नगरपालिकाले पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर क्षेत्र रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरेको हो। यसरी पालिकास्तरबाट संरक्षण क�. . .
काठमाडौं । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश गर्न दिन नहुनेमा सांसदहरूले जोड दिएका छन् । बैठकमा सांसदहरूले सरकार आफैँले निजी क्षेत्रलाई ‘कन्ट्रोल’ गर्नुपर्ने बताएका हुन् । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न ब�. . .
विराटनगर । विराटनगर–५ लाइफ गार्ड अस्पतालमा बिद्युत सर्ट भएर आगलागी भएको छ । आइतबार दिउँसो अचानक धुँवा फैलिएपछि भागाभाग चलेको थियो । मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आईसियु कक्षमा बिद्युत सर्टबाट आगलागी भएको हो । तर, ठूलो क्षति देखिएको छैन । आगो नियन्त्रणमा लिईसकिएको जानका�. . .
काठमाडौं । नेपाली कांग्रेस नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दक्षिण एशियाको राजनीतिक द्वन्द्वको प्रभाव नेपालमा समेत परेको उल्लेख गरे । उनले मुलुक नसोचिएको संकटतर्फ जाने होकि भनेर सचेत हुनुपर्ने बेला आएको बताएका छन् । आइतबार कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै डा.कोइरालाल. . .
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मुलुकमा वैदेशीक रोजगारीका लागि युवा पलायन बढिरहे भविष्यमा शिक्षक पाउनै मुस्किल पर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले ग्रासरुट लेभलमा शिक्षाको गुणस्तर �. . .
धुलिखेल । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले आफ्नै नेतृत्वमा महासंघलाई साझा संस्थाका रुपमा क्रियाशील बनाउने निर्णय गरेको छ । प्रेस युनियनको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार र आइतबार धुलिखेलमा सम्पन्न बैठकले पत्रकार महासंघको सदस्यतासम्बन्धी विवाद टुंग्याएर निर�. . .
इशु पन्त विराटनगर । भारतका तिर्थस्थल घुमाउन लाने वहानामा समेत महिला तथा बालबालिकालाई सीमा कटाउन थालिएको छ । मावन बेचबिखनमा संलग्नहरुले सीमा नाका पार गराउनका लागि बनाउने बहानामध्ये धार्मिकस्थल घुम्न गएको भन्न लगाउने घटना समेत आउने गरेका हुन् । सीमाबाट विभिन्न वहानामा भारत पु¥याएपछि उनीहरुको स्वा�. . .
काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल आठ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो फिल्मका कारण फिल्म क्षेत्र गर्माएको छ । यही फिल्ममा नायिका नीति शाह पनि अनुबन्धित भएकी छन् । निर्माण पक्षले �. . .
मन्थली (रामेछाप) । यहाँको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहनुभएको छ । सानै उमेरमा सहर पस्नुभएका मगर कोरोना कहरका कारण गाउँ फर्किनुभएको थियो । कोरोनापछि लामो समय गाउँमा बस्नुपर्दा मगरले सुरुमा कुखुरापालन गर्नु�. . .
काठमाडौं । उपप्रधान एवम सहकारी विकासमन्त्री प्रकाशमान सिंहले सिस्टममा देशलाई अगाडि बढाउनको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले युवाहरुले राजनीतिक अधिकारका लागि मात्र लडेको नभई सामाजिक, आर्थिक, �. . .
बनियानी (झापा) । यहाँको अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेले शनिबार राति १०:३० बजे अर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई �. . .
चितवन । चितवन स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरम�. . .