काठमाडौं । सुनसरीको कोशी गाउँपालिका-८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान ६ लाख ४८ हजार ७१० नेपाली रुपैयाँ र १२ हजार ९५० भारतीय रुपैयाँ सहित २ पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका ९ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुप. . .
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखको पद दलगत नभई राज्यको भएको भन्दै राष्ट्रहित र स्वाधीनताका मुद्दामा आफूहरू अडिग रहेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष भएको उल्लेख गरेका छन्। उनले उपसभामुख राज्यको पद भएकाले क. . .
दमक । झापाको दमक नगरपालिका–१० मा रहेको इन्द्रेणी ताल केही महिना अघिसम्म जलकुम्भी झारले भरिएको, झाडी र फोहोरले ढाकिएको अवस्थामा रहेको थियो । दमकमा यस्तो ताल पनि छ भन्ने कुरा सायदै कमैलाई थाहा थियो । स्थानीय सरकारले बजेट विनियोजन गरी व्यवस्थापन गर्न खोजे पनि दीर्घकालीन र प्रभावकारी व्यवस्थापन हुन सकेक. . .
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन् । उनको सचिवालयका अनसार भट्टराई भोलि (आइतबार) भारत प्रस्थान गर्ने छन् । भ्रमणका क्रममा उनी भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा १ वैशाखमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्. . .
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो । प्रसाईंलाई गत ११ फागुनमा प्रहरीले पक्राउ गरी पछि हाजिरी जमानीमा छाडेको थियो । सोही कसुरमा जिल्ला प्रशासन कार्यालयमा सरका. . .
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ। मन्त्रालयले विमानस्थलहरूमा सरसफाइ, सुरक्षा तथा गोपनीयता सुनिश्चित हुने गरी स्तनपान कक्ष सञ्चालन ग�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरूलाई हप्तामा कम्तीमा ६ दिन सेवा सञ्चालन गर्न अनुरोध गरेको छ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले यस्तो आग्रह गरिएको मन्त्रालयले जनाएको छ। अस्पतालहरूले आफ्नो क्ष�. . .
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले ८ वटै जिल्लाका सुरक्षा निकाय तथा अधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । मधेश प्रदेश सरकारद्वारा शुक्रबार जनकपुरधाममा आयोजित निर्वाचन समीक्षा तथा सुरक्षा समन्वय कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले हालै सम्पन्न निर्वाचनलाई शान्ति र स�. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले वर्षायाम नजिकिँदै गर्दा बाढी, डुबानको जोखिम न्यूनीकरण गर्न नाला सरसफाई अभियानलाई तीव्र बनाएको छ। विगतका वर्षहरूमा वर्षाको पानी निकास नहुँदा अधिकांश वडामा सडक जलमग्न हुने, पानी जमेर यातायात अवरुद्ध हुने तथा घर–पसलमा समेत पानी पस्ने समस्या देखिँदै आएको थ�. . .
विराटनगर । विराटनगर १० मा रहेको स्थित ग्रिनल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई शुक्रबार एक विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा विदाई गरेको छ । कलेजका प्रिन्सिपल दिनेश दाहालका अनुसार आगामी कक्षा १२ को परीक्षा दिन तयारीमा रहेका विज्ञान र व्यवस्थापन संकायका करिब ५५० विद्यार्थीलाई एक समारोह�. . .
स्वस्तिका भट्टराई विराटनगर । यसवर्ष देखि डिग्री क्याम्पस विराटनगरमा पनि ३ वर्षे एलएलबी पढाई हुने भएको छ । त्रिभुवन विश्व विद्यालयले बिहीबार जारि गरेको सूचना अनुसार त्रि.वि. को प्राज्ञिक परिषदको चैत्र २४ को निर्णय अनुसार शैक्षिक कार्यक्रम विस्तार गरिएको हो । यसअघि त्रिभुवन विश्ववियालयबाट सम्बन्धन. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असोक कुमार चौधरीले उपसभामुख पदका लागि सांसद रुवी कुमारी ठाकुरलाई समर्थन गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका तर्फबाट प्रस्तुत गरिएको प्रस्तावमा समर्थन जनाउँदै चौधरीले ठाकुरलाई मधेसकी छोरी भन्दै उपसभामुख . . .